अधिकशं पसलमा छैन मुल्यसुची

अधिकशं पसलमा छैन मुल्यसुची


आइतवार, असार १९, २०७९


अधिकशं पसलमा छैन मुल्यसुची

गोरखा ः अधिकाशं पसलमा मुल्यसुचि नराखिएको पाइएको छ । शुक्रबार भएको वजार अनुगमनको क्रममा अधिकाशं पसलमा मुल्यसुचि नराखेको पाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी नेतृत्वको टोलीले शुक्रबार सदरमुकाम क्षेत्रमा वजार अनुगमन गरेको थियो । अनुगमनको खाद्यवस्तुको म्याद, मुल्य सुचि, पसल दर्ता, नापतौल लगायतका विषयमा टोलीले चासो देखाएका थिए । स्टेशनरी, कपडा, सुनचाँदी, होटल, भाडा, कस्मेटिक, किराना पसलको अनुगमन भएको हो । शुक्रबार मात्र २० वटा पसलको अनुगमन भएको थियो । वजार अनुगमनलाई निरन्तरता दिने अनुगमन समितिले जनाएको छ । शुक्रबारको अनुमगनमा सहायक प्रजिअ भण्डारी, उद्योग वाणिज्य संघ,चेम्वर अफ कमर्स र घरेलुका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

 




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda