गण्डकी प्रदेशको उत्कृष्ट वन्यो गोरखा उद्योग वाणिज्य संघ
गण्डकी प्रदेशको उत्कृष्ट वन्यो गोरखा उद्योग वाणिज्य संघ
गोरखा उद्योग वाणीज्य संघ गण्डकी प्रदेशको उत्कृष्ट भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पाँचौ प्रदेसभाको अवसरमा उद्योग वाणिज्य संघ गोरखालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको हो
जिल्ला÷नगर उद्योग वाणिज्य संघहरु मध्येबाट उत्कृष्ट कार्य सम्पादन गरे बापत संघलाई उत्कृष्टताको प्रमाणपत्र वितरण प्रदान गरिएको छ । शनिबार एक कार्यक्रमका विच गण्डकी प्रदेशका पर्यटन उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मणीभन्द्र शर्माले उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठलाई उत्कृष्तटाको प्रमाणपत्र प्रदान गरेका हुन् ।