रोटरी क्लब अफ बज्र मनासलु गोरखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ बज्र मनासलु गोरखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न


आइतवार, असार २६, २०७९


रोटरी क्लब अफ बज्र मनासलु गोरखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

असार २६ गोरखा  : रोटरी क्लब अफ बज्र मनासलु गोरखाको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच बर्ष २०२१/२२ का पदाधिकारीहरुले बर्ष २०२२/२३ का नयाँ पदाधिकारीहरुलाई पद हस्तान्तरण गरेका छन् ।

शनिवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा रोटरी क्लब अफ बज्र मनासलु गोरखाका बर्ष २०२२/२३ का अध्यक्ष राम कुमार श्रेष्ठलाई बर्ष २०२१/२२ का अध्यक्ष कृष्णमान श्रेष्ठले पद हस्तान्तरण गरे ।क्लबको बर्ष २०२२/२३ को नयाँ बोर्ड सदस्यहरु सर्जन एट आर्ममा विष्णु राना मगर, प्रेसिडेन्ट इलेक्टमा शिसु बावु प्रधान, प्रेसिडेन्ट नोमिनीमा सुमेन्द्र श्रेष्ठ, उपाध्यक्षमा विनोद अर्याल, सचिवमा सुवास बावु श्रेष्ठ, कोषाध्यक्षमा रामबावु श्रेष्ठ, सहसचिवमा सन्दिप श्रेष्ठ, टि आर एफ डिरेक्टरमा किरण बावु श्रेष्ठ, क्लव एड्मिन डिरेक्टरमा शिव कुमार श्रेष्ठ, सर्भिस प्रोजेक्ट डिरेक्टरमा राजुबावु लामीछाने, मेम्वरसिप ग्रोथ डिरेक्टरमा गोकर्ण राना, पव्लिक इमेज डिरेक्टरमा सुजन श्रेष्ठ, लिटर्सी चिफमा दामोदर घिमिरे, एक्जुकेटिभ सचिवमा गणेश श्रेष्ठ, तथा एड्भाइजमा भाईचन्द्र श्रेष्ठ छन् ।



त्यस्तै कार्यक्रममा रोट्र¥याक्ट क्लब अफ बज्र मनास्लु गोरखाको बर्ष २०२२/२३ का अध्यक्ष लक्ष्मी रेग्मीलाई बर्ष २०२१/२२ का अध्यक्ष सुरेन्द्र श्रेष्ठले पद हस्तान्तरण गरेका छन् ।

भने क्लवको विभिन्न पदमा सन्दीप वयलकोटी, प्रकाश श्रेष्ठ, रिमा केसी, सुनिता कायस्थ, अजित सुनार, आस्था श्रेष्ठ, प्रदिप थापा, दिवस थापा, रोस्ता श्रेष्ठ, प्रथम श्रेष्ठ, सन्तोष न्यौपाने, राधा गुरुङ, र झलक अर्याल छन् क्लबका बर्ष २०२२/२३ का डिस्ट्रिक गर्भनर नोमिनी राजेन्द्रमान सेरचनको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसली माया थोकर, क्लव एड्भाइजर पवन रमण खनाल, जेड आर आर अनुसा श्रेष्ठ, लगायतको उपस्थिती रहेको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda