बगर बनेको खेतमा धान रोपाइ भएन

बगर बनेको खेतमा धान रोपाइ भएन


सोमवार, असार २७, २०७९


बगर बनेको खेतमा धान रोपाइ भएन

असार २७,गोरखा । जेठ अन्तिम साताको वाढीले वगर वनाएको पालुङटार नगरपालिका(९ को खेतमा धान रोपाइ गर्न किसान अलमलमा परेका छन् । जेठ अन्तिम साताको वाढीले झण्डै तिन हजार रोपनी खेत डुवानमा परेको छ । ‘अहिले विराएर खेत वनायो, फेरि अर्को झरको पानीले वगर वनिहाल्छ,’ पालुङटार नगरपालिका(९ का देविलाल कुमालले भने,‘रोपाइ गर्ने कि नगर्ने अलमलमा छौँ ।’

उक्त क्षेत्रमा भित्राउने वलाको चैते धान र मकै पनि वाढीले डुवानमा परेको थियो । विगतका वर्ष यतिखेर यो क्षेत्रका किसान चैते धान भित्राएर वर्खे धान रोपाइँको तयारमा जुट्थे । यो वर्ष भने वगर वनेको खेत रोपाइको किसानले ध्यान दिएका छैनन् । विगत दुइ वर्ष देखि पालुङटार नगरपालिका(९ को खारखोला र चुतिखोलाले दुख दिने गरेको किसानहरु बताउँछन् । खेत वगर वनेपछि किसान चिन्तित छन् । खेत वगर वनेर रोपाइ गर्न नपाएपछि किसानलाई आगामी बर्ष कै उब्जनीको पिरलो थपिएको छ ।



उत्त क्षेत्रमा १० भन्दा वढी सिचाइका लागि प्रयोग हुने कुलो पनि वगाएको छ । खेत रोप्नका लागि राखिएको ब्याड पनि वगाएको थियो । वडा कार्यालयले उत्त क्षेत्रमा तटवन्धका लागि पहल गर्ने वडा अध्यक्ष भेजराज पाण्डेले बताए । राहतका लागि नगरपालिका र कृषि ज्ञान केन्द्र सँग पहल भइरहेको छ । यो पनि महत्त्वपूर्ण छ कि मानसिक स्वास्थ्य र निर्माण दिगो सम्बन्ध निर्माण को बारेमा बिर्सनु हुँदैन यो हाम्रो समयमा रमाइलो जीवनको लागि धेरै महत्त्वपूर्ण छ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda