मनास्लु कप फुटवलको उपाधी साम्दोलाई

मनास्लु कप फुटवलको उपाधी साम्दोलाई


मङ्लबार, साउन ३, २०७९


मनास्लु कप फुटवलको उपाधी साम्दोलाई

श्रावण ३, गोरखा ः उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँमा भएको चौथो मनास्लु कप फुटवल प्रतियोगीताको उपाधी साम्दो युवा क्लबले जितेको छ । आइतवार भएको फाइनल खलेमा स्याला स्कुललाई २–१ को गोल अन्तरले पराजित गर्दै साम्दोले उपाधी हात पारेको हो ।
उपाधी बिजेता साम्दो युवा क्लबले कप र मेडलको साथमा ८० हजार नगद पुरस्कार पाएको छ । उपबिजेता स्याला स्कुलले ४० हजार नगद पुरस्कारको साथमा मेडल प्राप्त गरेको छ । प्रतियोगीतामा तेस्रो बनेको सामागाउँ युवा क्लब ‘ए’ ले २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । ल्हो युवा क्लबको आयोजनामा भएको प्रतियोगीतामा दश टिमको सहभागीता रहेको थियो ।

सन् २०१७ देखि हरेक बर्ष उत्तरी गोरखाको नुव्री क्षेत्रमा फुटवल प्रतियोगीता हुदै आएको साम्दोका स्थानीय निमा दोर्जेले बताए । उनका अनुसार नुव्री भित्रका युवाहरु बिच सुमधुर सम्बन्ध कायम राख्दै खेल क्षेत्रको बिकास गर्ने लक्ष्यका साथ सोनाम दोर्जे लामाले सन् २०१७ बाट फुटवल प्रतियोगिताको सुरुवात गरेका थिए । ‘त्यसैलाई निरन्तरता दिदै स्याला, सामागाउँ, साम्दो र ल्हो ले पालैपालो प्रतियोगीताको आयोजना गर्दै आएका छौ,’ निमाले भने, ‘कोभिडका कारण दुई बर्ष खेल गर्न सकिएन, यो बर्ष चाही ग¥यौ ।’ आगामी बर्ष चुम क्षेत्रलाई पनि समेटेर प्रतियोगीता गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।



 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda