स्मृति पार्कको नाममा जग्गा प्राप्त गरी सट्टाभर्ना गर्ने निर्णय

स्मृति पार्कको नाममा जग्गा प्राप्त गरी सट्टाभर्ना गर्ने निर्णय


बुधबार, साउन ११, २०७९


स्मृति पार्कको नाममा जग्गा प्राप्त गरी सट्टाभर्ना गर्ने निर्णय

श्रावण ११,गोरखा । नेपाल सरकार मन्त्रिपरिषदले साविकको वारपाक–५ स्थित १५ जना जग्गा धनीको नाममा रहेको जग्गा ‘भूकम्प स्मृति पार्कको नाममा प्राप्त गरी सट्टाभर्ना दिने सहमति प्रदान गरेको छ । सोमबारको मन्त्रिपरिषद वैठकले ६ रोपनी १० आना ३ पैसा जग्गा नेपाल सरकारले भूकम्प स्मृति पार्क निर्माणका लागि ‘भूकम्प स्मृति पार्क गोरखा’ को नाममा प्राप्त गर्ने निर्णय गरेको हो ।

भूकम्प स्मृति पार्कको नाममा प्राप्त हुने जग्गामा नवढ्ने गरी सट्टाभर्ना दिनका लागि सहमति प्रदान गरेको मन्त्रीपरिषद निर्णयमा उल्लेख छ । भूकम्प स्मृति पार्क निर्माणका लागि बारपाकको जग्गाको विषय पेचिलो वन्दै आएको थियो । २०७२ वैशाख १२ को भूकम्पको केन्द्रविन्दु वारपाकमा भूकम्प स्मृति पार्क निर्माणाधिन छ । भूकम्पमा भत्किएका संरचना जस्ताको तस्तै देखिने गरी जिवित संग्राहालय वनाउने पनि योजना बनाइएको थियो । तर जग्गा विवादमा उत्त योजना अधुरै छ ।



बारपाकमा भूकम्प स्मृति स्तभ्भ भने निर्माणाधिन छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले महाभूकम्पमा ज्यान गुमाएकाको सम्झनामा इपिसेन्टरमा पार्क बनाउन लागेको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda