गोरखा अस्पताललाई ह्वीलचियर वितरण
गोरखा अस्पताललाई ह्वीलचियर वितरण
श्रावण १८, गोरखा ः रोटरी र रोट्रयाक क्लब अफ गोरखाले जिल्ला अस्पताल गोरखालाई ह्वीलचियर वितरण गरेको छ ।
अस्पताल आउने बिरामीलाई लक्षित गरी चार वटा ह्वीलचियर सहयोग गरिएको रोटरी क्लब अफ गोरखाका सचिव अन्जन खत्रीले बताए । सोमवार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बिच ह्वील चियर हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार