सडक विस्तारले सहज हुदै ढुवानी

सडक विस्तारले सहज हुदै ढुवानी


बिहिबार, साउन १९, २०७९


सडक विस्तारले सहज हुदै ढुवानी

श्रावण १९, गोरखाः लार्के सडकको ट्रयाक विस्तार सँगै उत्तरी गोरखाका स्थानीयलाई ढुवानीमा केहि हद सम्म सहज वनेको छ ।
हिउँद याममा दोभान सम्म ट्रक र वोलेरोबाट उपभोग्य सामाग्री ढुवानी हुदै आएको छ । बेनिघाट–आरुघाट, लार्केभञ्याङ सम्मको सडक खोल्ने जिम्मा पाएको नेपाली सेनाले पाङसिङ सम्म ट्रयाक खोल्दै छ ।

ट्रयाक खोलेर स्तरोन्नती भएको दोभान सम्म भने हिउँद यामममा पनि वोलेरो र ट्याक्टर सचालन हुदै आएको छ । ‘वर्खामा त समस्या छ, हिउँदमा त दोभानबाट गाडी पाउनु भनेको आधा दिन नै हिड्नुपरेन नी,’ सिर्दिवासका सोम गुरुङले भने । बर्खामा भने माछाखोला सम्म सवारी पुग्न पनि मुस्कील पर्ने गरेको उनले बताए । ‘ठाउँ–ठाउँमा पहिरो झर्छ, अहिले बर्खामा कतिखेर बाटो वन्द हुन्छ भन्ने कुरा नै थाहा हुदैन,’ उनले भने । हिउँद याममा दोभान सम्म गाडीमा पुग्दा उपभोग्य सामाग्रीको ढुवानी मुल्य पनि प्रति केजी आठ देखि १० रुपैयाँ सम्म सस्तीएको उनले बताए ।



२०७४ सालबाट काम शुरु गरेको नेपाली सेनाले ३२.५ किलोमिटर ट्रयाक खोलीसकेको छ । टूयाक खोल्ने र ट्रयाक खोलेको ठाउँमा स्तरोउन्नतीको कामलाई प्राथमिकता दिने नेपाली सेनाले बताउँदै आएको छ । उ्रत्त सडकको ९२ किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । चुमनुव्री गाउँपालिकामा सडक सञ्जाल विस्तार भएसँगै उपभोग्य सामाग्री ढुवानी र दैनिक आउजाउका लागि सहज वन्ने छ ।

अहिले खच्चडबाट दैनिक उपभोग्य सामाग्री गर्दा लागतको तेब्बर सम्म पर्ने गरेको छ । उत्त क्षेत्रमा धान खेती हुदैन । उत्तरी गोरखाका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री खरिद गर्न गोरखाकै तल्लो वजारको भर पर्नु पर्ने वाध्यता छ


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda