सात मतदानस्थल थप्न सिफारिस

सात मतदानस्थल थप्न सिफारिस


आइतवार, साउन २९, २०७९


सात मतदानस्थल थप्न सिफारिस

श्रावण २९, गोरखाः सात मतदानस्थल थप्न सिफारिस गरिएको छ ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले निर्वाचन आयोगमा केन्द्र थप्न सिफारिस गरेको हो ।

साउन १२ गतेको वैठकले चुमनुव्री गाउँपालिका–३ को फिलिम आधारभुत विद्यालय पाती, सिदुङ आधारभुत विद्यालय सरस्युङ, धार्चे गाउँपालिका–३ को दुङ्ला आधारभुत विद्यालय, धार्चे गाउँपालिका–७ मा गोरखनाथ आधारभुत विद्यालय खानीगाउँ मतदान स्थल थप्न सिफारिस भएको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।



त्यस्तै शहिद लखन गाउँपालिका–२ को बनौती आधारभुत विद्यालय डाँडागाउँ, वक्रेश्वरी आधारभुत विद्यालय तिउरेभञ्ज्याङ र बारपाक सुलिकोट गाउँपालिका–३ को स्तुल आधारभुत विद्यालय स्तुलखोलामा पनि मतदान स्थल थप्न सिफारिस भएको छ । मतदान स्थल थप्नका लागि स्थानीय राजनितिक दल सहितको वैठक वसी रायसुझाव लिइएको थियो । मतदान स्थल थप्ने अन्तिम निर्णय भने निर्वाचन आयोगको हुने छ ।

त्यस्तै एक मतदान स्थलबाट अर्को मतदान स्थलमा सार्नुपर्ने मतदान स्थल र मतदाताको विवरण पनि आयोगमा सिफरिस गरिएको छ । यस्ता १७ मतदान स्थल छन् । सामान्य त्रुटी देखिएका मतदान स्थलबो विवरण पनि आयोगमा सिफारिस गरिएको छ ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda