जेसिजको सम्मेलन सकियो

जेसिजको सम्मेलन सकियो


आइतवार, भदौ ५, २०७९


जेसिजको सम्मेलन सकियो

भाद्र ५, गोरखाः नेपाल जेसीजको आयोजनामा शुक्रबारदेखि गोरखा सदरमुकाममा भएको जेसीज क्षेत्र ‘ख’ को सम्मेलन सकिएको छ । सम्मेलनको शुक्रबार पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । सम्मेलनलाई सम्वोधन गर्दै दाहालले युवाहरुको नेतृत्व विकास, सामाजिक रुपान्तरण र अनुशासित नेतृत्व प्रणाली निर्माणमा जेसीजले खेलेको भुमिकाको प्रशंसा गरे ।

सम्मेलनमा नेपाल जेसीजका पुर्व र वर्तमान पदाधिकारी, नेपाल जेसीज क्षेत्र ‘क’ ‘ख’ ‘ग’ ‘घ’ का शाखाहरु, जुनियर जेसीजहरु, विभिन्न सामाजिक क्षेत्रमा कार्यरत ब्याक्तित्वहरु लगायतको सहभागिता रहेको थियो । शुक्रबार भएको उद्घाटन समारोहमा विभिन्न ब्याक्तित्वहरु सम्मानित पनि भएका छन् ।



एसइइमा चार जिपिए ल्याएकी ओल्ड क्यापिटलकी मनिसा सिर्मल, हिमाल आरोही आरुघाटकी पुर्णिमा श्रेष्ठ, जनप्रतिनिधि वनेका जेसिस सदस्यहरु गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर, शहिद लखन गाउँपालिका–७ का वडा अध्यक्ष शरण श्रेष्ठ, गोरखा नगरपालिका–१० का वडा अध्यक्ष प्रदिप कुँवर, गोरखा नगरपालिकाकी कार्यपालिका सदस्य सावित्रा थापालाई सम्मान गरिएको हो । प्रमुख अतिथि दाहालले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।

जेसीजका उपाध्यक्ष सुनिल तिमल्सीनाको अध्यक्षतामा उद्घाटन समारोह भएको थियो । सम्मेलनमा प्रभावका लागि कार्य विषयमा वक्तृत्वकला प्रतियोगीता पनि भएको थियो । उत्त प्रतियोगीतामा दिनेश विश्वकर्मा प्रथम भएको गोरखा जेसीजका कोषाध्यक्ष राजेश श्रेष्ठले बताए । शनिबार विहान शान्ति पदयात्रा पनि गरिएको उनले बताए । सम्मेलनको अवसरमा उत्कृष्ट शाखालाई प्रोत्साहन सम्मान समेत गरिएको थियो ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda