गोरखामा सबै बालबालिकालाई फाइजर बायोएनटेक खोप सुरु

गोरखामा सबै बालबालिकालाई फाइजर बायोएनटेक खोप सुरु


आइतवार, भदौ ५, २०७९


गोरखामा सबै बालबालिकालाई फाइजर बायोएनटेक खोप सुरु

भाद्र ५, गोरखामा ५ बर्ष देखि ११ बर्षसम्मका बालबालिकाहरुलाई कोरोना बिरुद्धको खोप लगाउन सुरु गरिएको छ ।। आजदेखि चुमनुव्री गाउँपालिका बाहेकका १० वटै पालिकाहरुका बिधालयमा स्वास्थ्यकर्मी तथा स्वयसेवकको टोली परिचालन गरी कोरोना बिरुद्धको फाइजर बायोएनेटक खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीले जानकारी दिनुभयो ।

जसमा बिधालय भित्र रहेका २७ हजार ६ सय १३ जना र बिधालय बाहिर रहेका ४ सय ५ जना बालबालिका रहेका छन् । केन्द्रीय कार्यक्रम अनुसार ९ गतेभित्र अभियान सम्पन्न गर्ने लक्ष्य रहेपछि कार्यालयले भने जिल्लामा ८ गते भित्र खोप लगाई सक्ने गरी कार्यक्रम तय गरेको जनाएको छ । खोप अभियानमा सहभागी हुनका लागि परिवारका अभिभावकहरुले उमेरको स्वघोषणा गरेको भएपनि हुने जनस्वास्थ्य निरीक्षक दानीले जानकारी दिनुभयो ।



खोप अभियानमा छुट भएका बालबालिकाहरुलाई भने नजिककै रहेको स्वास्थ्य संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको जनस्वास्थ्य निरीक्षक दानीले बताउनु भयो । अभियान अन्र्तगत जिल्लाका १० पालिका भित्रका २८ हजार १८ जना बालबालिकाहरुलाई कोराना बिरुद्धको खोप लगाउने लक्ष्य रहेको उहाँको भनाई छ । । फाइजर बायोएनेटक खोप लगाएका बालबालिकाहरुले पुनः दोस्रो डोजको खोप २१ दिन पछि अनिबार्य लगाउनु पर्ने कार्यालयले जनाएको छ ।

अभियान सम्पन्न गर्नका लागी जिल्लाभरका ४ सय ८३ जना स्वास्थ्यकर्मीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरि सकिएको कार्यालयले जनाएको छ । फाइजर बायोएनेटक खोप रोग प्रतिरोधात्मक क्षमता कम भएका, दिर्घरोगी तथा कोरोना संक्रमण भएको ३० दिन नकटेकाहरुलाई लगाउन नहुने उहाँले बताउनुभयो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda