दुइ पालिकाले भूमिहिन र अब्यवस्थित वसोवासीको ‘इन्ट्री’ थाले

दुइ पालिकाले भूमिहिन र अब्यवस्थित वसोवासीको ‘इन्ट्री’ थाले


मङ्लबार, भदौ ७, २०७९


दुइ पालिकाले भूमिहिन र अब्यवस्थित वसोवासीको ‘इन्ट्री’ थाले

गोरखा भाद्र ७, ः शहिद लखन र बारपाक सुलिकोट गाउँपालिकाले भुमिहिन दलित, भूमिहिन सुकुम्वासी र अब्यवस्थित वसोवासीको लगत संकलन सकेका छन् ।
दुइ पालिकाले संकलित लगत कम्प्यूटरमा इन्ट्री र रुजुको काम गरिरहेका छन् । भुमि आयोगले अन्य पालिकामा छुट भएकाको लगत संकलन तथा अधुरा कामको लागि दोस्रो पटक सुचना जारी गरेको छ ।

नौ गाउँपालिकाको अब्यवस्थीत वसोवासी र सुकुम्वासीहरु छुट भए आयोगले तोकेको ढाँचामा निवेदन दिन सक्ने छन् । जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणित लगायतका विषयमा कुनै समस्या भए आवश्यक प्रमाण कागजात सहित निवेदन दिन पनि भनिएको छ । जिल्लाका पाँच पालिकामा सहिजकरण समिति पनि निर्माण भएको छ । भुमिहिन, सुकुम्वासी र अब्यवस्थित वसोवासीलाई जग्गा उपलब्ध गराउनका लागि यस अघिका आयोगले गरेका कार्यहरुलाई निरन्तरता दिदै काम अघि वढेको भुमि आयोग गोरखाकी अध्यक्ष कमला नहर्कीले बताइन् । ‘छिटो भन्दा पनि ब्यवस्थित तवरले काम गर्छौँ,’ उनले भनिन् ।



आयोगमा विभिन्न किसिमा भुमि सम्वन्धी समस्या आएको पनि उनले बताइन् । विद्यालयको नाममा भएका जग्गा किनवेच हुँदा लालपुर्जा नपाएको, फिल्डवुकमा कायम भएको तर लालपुर्जामा कायम हुन नसकेको लगायतका समस्या आयोगमा आएको उनले बताइन् । ‘विद्यालयको नाममा लालपुर्जा छ, स्वामित्व अर्कैको छ,’ उनले भनिन्,‘यो हाम्रो क्षेत्राधिकार भित्र पर्दैन, कसरी समाधान गर्न सकिन्छ भनेर माथि लेखेर पठाएका छौँ ।’ फिल्डवुक भएको तर लालपुर्जा कायम नभएको समस्या धेरैको रहेको पाइएको उनले बताइन् । चुमनुव्री गाउपालिका मनास्लु संरक्षण क्षेत्रमा पर्ने भएकाले उत्त पालिकाको समस्या वारे आयोगमा पत्राचार गरिएको छ ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda