तेक्वान्दोमा गोरखालाई नौ पदक

तेक्वान्दोमा गोरखालाई नौ पदक


बिहिबार, भदौ २३, २०७९


तेक्वान्दोमा गोरखालाई नौ पदक

गोरखा :  नवौ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि भएको प्रदेश स्तरीय छनौट खेलकुद प्रतियोगतामा तेक्वान्दो तर्फ गोरखाले नौ वटा पदक जितेको छ ।

भदौ १६ देखि १८ गते सम्म पोखरामा छनौट प्रतियोगीता भएको थियो । उत्त प्रतियोगीतामा गोरखाबाट सहभागी खेलाडीले १ स्वर्ण, २ रजत र ६ कास्य पदक जित्न सफल भएको तेक्वान्दो प्रशिक्षक सरोज थापाले जानकारी दिए । फाइट तर्फ ५३ केजी मुनि मा पवित्रा वयलकोटीले स्वर्ण, ८७ केजी माथिमा राम गुरुङले रजत, ८७ केजी मुनी रुवस राना मगरले रजत, ४९ केजीमुनिमा मोनिका थापा मगरले कास्य, ४६ केजी मुनिमा आकृति श्रेष्ठले कास्य, ५४ केजी मुनिमा अमृत विश्वकर्माले कास्य, ५७ केजी मुनिमा विष्णु गुरुङले कास्य पदक जितेका छन । त्यस्तै ६३ केजी मुनिमा संजित खनखवासले कास्य, ८० केजी मुनिमा विमल पुनले कास्य पदक जितेका छन् ।



छनौट प्रतियोगितामा गोरखाबाट २२ जना खेलाडीको सहभागीता रहेको थियो । फाइट तर्फ स्वर्ण जितेकी पवित्रा वयलकोटी राष्टिूय खेलकुद प्रतियोगीता २०७९ मा सहभागी हुने पनि तेक्वान्दो प्रशिक्षक थापाले जानकारी दिए । त्यस्तै गोरखा तेक्वान्दो डोजाङ्गलार्य गोरखा जिल्ला तेक्वान्दो संघका अधयक्ष सुवास कुवरले म्याट र खेल समाग्री वितरण गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda