क्रान्तिकारी माओवादी गोरखाले मंसिर ४ को संसदिय निर्वाचन वहिष्कार गर्ने

क्रान्तिकारी माओवादी गोरखाले मंसिर ४ को संसदिय निर्वाचन वहिष्कार गर्ने


मङ्लबार, भदौ २८, २०७९


क्रान्तिकारी माओवादी गोरखाले मंसिर ४ को संसदिय निर्वाचन वहिष्कार गर्ने

गोरखा :  नेपाल कम्यूनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले मंसिर ४ को संसदिय निर्वाचन वहिष्कार गर्ने भएको छ ।

केन्द्रिय समिति र गण्डकी प्रदेश समितिको नितिलाई आत्मसाथ गर्दै उत्त पार्टीको सोमबारको वैठकले वहिष्कार गर्ने निति लिएको वैठक पछि जारी विज्ञेप्तीमा उल्लेख छ । ‘संसदीय ब्यवस्था प्रतिक्रियावादी ब्यवस्था हो, प्रतिक्रियावादी संसदीय ब्यवस्थालाई समुल अन्त्य गरि नेपालमा नयाँ जनवादी राज्यब्यवस्थ (संघीय जनगणतन्त्र) स्थापना गर्ने संकल्प प्रति दृढ र प्रतिवद्ध रही आएको सर्वविदितै छ,’ विज्ञेप्तीप्मा भनिएको छ ।



बर्तमान गठवन्धन सरकारले एम सि.सी, एस.पि.पि सम्झौता तथा नागरिक विधेयक जस्तो राष्ट्रघाती कदम मार्फत आफुलाई साम्राज्यवाद र विस्तारवादका असली मतियार देखाइ निर्वाचन जित्न साथ र सहयोग लिइरहेको क्रान्तिकारी माओवादीको आरोप छ । ‘गोरखाबाट अघिल्लो संघ र प्रदेशको निर्वाचनमा जितेर गएका प्रतिनिधिहरुले गोरखाली जनताको हितमा कुनै पनि ठोस र जनसेवाका कार्यक्रमहरु नगरेको, आफ्नो स्वार्थ पुर्तिका लािग कुनै कसर वाकीँ नराखेको, एमसिसि र एस पी पी सम्झौता तथा नागरिक विधेयक जस्ता राष्टघाती कदमहरुको सहयोगी वनेको र आसन्न निर्वाचनमा पनि पुन तिनै खलपात्रहरुले जित्ने संभावना देखिन्छ,’ विज्ञेप्तीमा भनिएको छ,’ ‘स्वच्छ, निश्पक्ष तथा धाँदलीरहित उदरवादी हिसावले निर्वाचन सम्पन्न गरिने कुनै पनि प्रकारको लक्षण र संभावना नरहेको बरु सक्ता र ब्यवस्थाको प्रतिनिधिहरु प्रस्तुत हुने स्थिति रहेको र त्यस प्रकारको तत्वहरु सित चुनावी प्रतिस्पर्धा गर्नुको कुनै अर्थ छैन ।

निर्वाचनमा पैसाको खोलो वगाउने, साधान स्रोतको चरम दुरुपयोग हुने उत्त पार्टीको आरोप छ । निर्वाचन वहिष्कारका लागि प्रचार–प्रसार, भण्डाफोर तथा जनजागरण तथा प्रतिरोधात्मक कार्यक्रम संचालन गर्ने पार्टी सेक्रेटरी अविरल द्धारा हस्ताक्षरीत विज्ञेप्तीमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda