तेस्रो गोरखकाली मेला २०७९

तेस्रो गोरखकाली मेला २०७९


मङ्लबार, अशोज ४, २०७९


तेस्रो गोरखकाली मेला २०७९

गोरखा ः आज देखि तेस्रो गोरखकाली मेला २०७९ सुरु भएको छ । हरमटारी क्लबको आयोजनामा रङ्गशालामा मेला शुरु भएको हो । मेलाको निबर्तमान संघिय संसद एवम नेपाल कम्युनिष्ट पार्टी मओवादि केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीले कार्यक्रमको उद्घाटन गरेका हुन् । मंगलबार देखी सुरुभएको मेला असोज १४ गतेसम्म सञ्चालन हुने क्लबका महासचिब किरण ढकालले जानाकारी दिए । गोरखाको सस्कार संस्कृतिको संरक्षण प्रबर्दन आर्थिक पर्यटन ऐतिहासिक गोरखाको अभियानका साथ सुरुभएको मेलामा बाल उद्यान ब्यापार स्टल कृषि सामाग्री लगाएतका स्टलहरु राखिएको छ । मेलाको उद्घाटन सुरु हुनु अघि गोरखा बजार क्षेत्रमा बिभिन्न जातजाति भाषाभाषिहरुको भेषभुषामा सजिएका झाँकी ¥यालीले नगरपालिकाको परिक्रमा गरेको थियो गोरखाको मुख्य पहिचानको खोजी गरी जिल्लाको चिनारीको प्रचार प्रसार गर्नुका साथै जिल्लामा बसोवास गर्ने जातजाती, संस्कृति भेषभुषा भाषको संरक्षण एवम् जगेर्ना गर्ने तथा जिल्लालाई पर्यटकीयहरुको रुपमा बिकास गर्ने लक्ष्य सहित मेलाको आयोजना गरिएको महासचिब ढकालले बताए । मेलामा औदयोगीक प्रदर्शनी, खाना महोसब, कनर्सट कार्यक्रम, स्थानिय तथा राष्टिृय कला जातीय भेषभुषा प्रदर्शन प्रतियोगीता लगाएतको कार्यक्रम हुने आयोजकले जनाएको छ । मेलामा करीब ३५ हजारले अबलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा करीब ५२ लाख ५० हजार आम्दानी ४७ लाख ४५ हजार खर्च हुने अनुमान रहेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda