उत्पादनमा जोड गरौँ ः अर्थमन्त्री शर्मा

उत्पादनमा जोड गरौँ ः अर्थमन्त्री शर्मा


बिहिबार, अशोज ६, २०७९


उत्पादनमा जोड गरौँ ः अर्थमन्त्री शर्मा

गोरखाः अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुलक ब्यवसायमा जोड दिन आग्रह गरेका छन् । वुधबार दोस्रो लिगलिग पालुङटार महोत्सवको उद्घाटन गर्दै शर्माले उत्पादन सँग जोडेर विकास निर्माण अघि वढाउन आग्रह गरे । उत्पादनसँग जोडेर आयातित वस्तुलाइ विस्थापन गर्नुपर्ने उनले बताए । पालुङ्टारले बाहिरबाट आउने वस्तुलाइ विस्थापित गर्ने योजना तय गर्नुपर्ने उनले बताए । ‘ब्यवसाय भनेको वाहिरको उत्पादन ल्याउने र यहाँ ल्याएर विक्री गर्ने भन्ने वुझेका छौँ,’ उनले भने,‘ अव हाम्रो ब्यवसाय, हाम्रो उत्पादन हामी आफैले उपभोग गर्ने, अन्त पु¥याउने तर्फ सोचौँ ।’ विकासको मान्यता भनेको आर्थिक रुपमा वदल्न सक्ने गरि हुनुपर्ने उनले बताए ।

‘उत्पादन सँग जोडेर विकास निर्माण अघि वढाऔँ,’ उनले भने,‘स्माट सिटि बातावरण मैत्री, जनताको सुविधा मैत्री हुनुपर्छ । उनले पालुङ्टारलाई आइसिटिमा अघि बढाइ स्मार्ट सिटि बनाउनुपर्ने, सँघीय सरकार र अर्थमन्त्रालयबाट सबै सहयोग गर्ने बताए । स्माट सिटिको समग्र खाका वन्नुपर्ने शर्माले बताए । ‘स्माट सिटिमा गरिव र असमानता होइन, सामाजिक न्याय सहितको हुनुपर्छ,’ उनले भने,‘स्माट सिटिको खाका कस्तो हो हामीले पालुङटारबाट देखाउन सक्छौँ ।’



रोजगार र उत्पादनमा जोड दिनुपर्ने उनले दोहो¥याए । संघीयतालाइ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताए। दशै लक्षित गरेर पालुङटारमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा कृषि उपज लगायतका दशै लक्षित सामाग्रीहरु विक्रिमा राखिएको छ । उद्घाटन समारोहमा अर्थमन्त्री शर्मा, कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्र राज पाण्डे, गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिषरण आचार्य, जिल्ला समन्वय समिति प्रमुख मोहन वहादुर थापा, पालुङटार नगरपालिकामा नगर प्रमुख विवश चिन्तन लगायतले मन्तब्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda