मनास्लुमा हिमपहिरो

मनास्लुमा हिमपहिरो


मङ्लबार, अशोज ११, २०७९


मनास्लुमा हिमपहिरो

गोरखाः चुमनुव्री गाउँपालिका–१ सामागाउँ स्थित मनास्लु हिमालमा हिमपहिरो गएको छ । सोमबार विहान करिव ११.३० वजेको हिमपहिरोमा परि १० वढी घाइते छन् । सोमबार साँझ सम्म दुइ जना घाइतेको मात्र उद्धार भएको छ । खराव मौसमका कारण अन्य घाइतेहरुको उद्धार हुन सकेको छैन । कैलाश र सिम्रिक एयरको हेलिकप्टर घाइतेको उद्धारका लागि सामागाउँ पुगेका थिए ।

साँझ सम्म मौसम नखुलेपछि दुइ वटा हेलिकप्टर पनि सामागाउँमै रोकिएका छन् । हेलिकप्टर वेसक्याम्पका लागि उडेपनि मौसम प्रतिकुलताका कारण ल्याण्ड हुन नसकेको हो । हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राई सख्त घाइते छन् । क्याम्प ४ तर्फ अक्सिजनलगायत सामग्री लिएर जाँदै गर्दा हिमपहिरो खसेको हो ।



क्षतिको एकिन विवरण सोमबार साँझ सम्म आउन नसकेको प्रहरीले जनाएको छ । करिव ६ हजार ८ सय मिटर उचाइमा पहिरो खसेको हो । हिमपहिरोमा खसेकाहरुको मंगलवारबाट उद्धार थालिने प्रहरील जनाएको छ । मनास्लु हिमाल आरोहणका लागि चार सय ४ जनाले अनुमति पाएका छन् । कोरोना महामारी पछि यस वर्ष मनास्लु हिमाल आरोहणका लागि आरोहण अनुमति लिनेको संख्या वढी छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda