माओवादी संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा पाण्डे

माओवादी संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा पाण्डे


शुक्रबार, पुस ८, २०७९


माओवादी संसदीय दलको नेतामा प्रचण्ड, प्रमुख सचेतकमा पाण्डे

राष्ट्रिय सभा दलको नेतामा श्रेष्ठ

गोरखा : नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।



नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संसदीय दलको बिहीबार बसेको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो । प्रचण्ड गोरखा–२ बाट प्रतिनिधि सभामा विजयी वनेका थिए । यस्तै दलको प्रमुख सचेतकमा हितराज पाण्डे सर्वसम्मत चयन भएका छन् । गोरखा पालुङटार नगरपालिका–६ का पाण्डे समानुपातिकतर्फबाट सांसद चुनिएका थिए ।

त्यस्तै माओवादी केन्द्रबाट राष्ट्रियसभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको हो । माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा थिए । तर, उनको कार्यकाल सकिएपनि सो पार्टीले दलको नेता चयन गरेको थिएन ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda