गोरखाको पदेलीमा किरियापुत्री घर निर्माण

गोरखाको पदेलीमा किरियापुत्री घर निर्माण


आइतवार, पुस १०, २०७९


गोरखाको पदेलीमा किरियापुत्री घर निर्माण
uf]/vf gu/kflnsf–^ l:yt kb]nLdf lgdf{0f ePsf] lsl/ofk'qL ejg . tl:j/ xl//fd pk|]tL÷sflGtk'/

गोरखा : गोरखा नगरपालिका–६ पदेलीमा किरियापुत्री घर निर्माण भएको छ । ठुलो आँगन निवासी समाजसवी कृष्णादेवी श्रेष्ठको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । भवन निर्माणका लािग १८ लाख ७९ हजार खर्च भएको छ । भवन निर्माणका लागि आवश्यक सबै रकम श्रेष्ठले सहयोग गरेकी हुन् । भवन निर्माणका लािग स्थानीय राजुबाबु श्रेष्ठको समन्वय गरेका थिए ।

पदेलिमा जिर्ण र प्रयोगविहीन अवस्थामा रहेको पाटी रहेको स्थानमा भवन निर्माण भएको हो । सोही ठाउँमा निर्माण भएको पक्की भवनको भुइँ तलामा दुई वटा कोठा र माथिल्लो तलामा एउटा हल रहेको भवन निर्माण समिति अध्यक्ष अयोध्या जोशीले बताए । हलमा करिब ५० जना अट्ने उनले जानकारी दिए । भवनको नाम कृष्णदेवी किरियापुत्री घर राखिएको छ । भवनको शुक्रवार एक कार्यक्रमका बिच आर्थिक सहयोगदाता कृष्णदेवी श्रेष्ठले उद्घाटन गरिन् ।



भवन निर्माण समिति अध्यक्ष जोशीको अध्यक्षता तथा श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पुर्व सांसद जीवनप्रेम श्रेष्ठ, वडा नम्वर ६ का अध्यक्ष राजेन्द्र कुमार जोशी, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, ऐतिहासिक क्षेत्र संरक्षण समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ, समाजसेवी धिरजबहादुर मास्के लगायतले मन्तव्य राखेका थिए । भवन निर्माण भएसँगै मृत्यु संस्कार अन्तरगत काजक्रिया गर्नका लागी ठाउँको समस्या नहुने अपेक्षा गरिएको छ । न्यूनतम शुल्क निर्धारण गरेर भवन संचालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि टोल विकास संस्थाको मातहत रहने गरी किरियापुत्री भवन संचालन समिति पनि गठन गरिने बताइएको छ ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda