चुम क्षेत्रमा हिमचितुवाको गणना शुरु

चुम क्षेत्रमा हिमचितुवाको गणना शुरु


मङ्लबार, पुस १२, २०७९


चुम क्षेत्रमा हिमचितुवाको गणना शुरु

गोरखा : चुमनुव्री गाउँपालिका अन्तरगत चुम क्षेत्रमा हिमचितुवा गणना शुरु भएको छ ।

ग्लोवल चेन्ज रिसर्च इन्ष्टिच्यूट एकेडेमी अफ साइन्सका डाक्टर विक्रम श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयमा वन विज्ञान अध्ययन गर्दै आएका सचित तिमल्सीनाको टोलीले हिमचितुवाको गणना शुरु गरेका हुन् । ६० वटा क्यामेरा मार्फत हिमचितुवाको गणना गरिने श्रेष्ठले जानकारी दिए ।



तिन सय वर्ग किलोमिटर क्षेत्रमा क्यामेरा जडान गरी क्यामेरा ट्रयाप र फोटोमा देखिने चितुवाको छालाको धब्बाको आधारमा हिमचितुवाको गणना हुने छ । ‘हिमचितुवाको दिसा पनि संकलन गर्छौू,’ उनले भने । हिमचितुवा गणनाका लागि यो सिजन उपयुत्त रहेको पनि श्रेष्ठले बताए ।

तिन सय स्क्वायर किलोमिटर क्षेत्रमा ६० वटा क्यामेरा जडान गरेर अध्ययन गर्न लागिएको अध्ययन टोलीलले जनाएको छ । नुव्री र चुमको करिडोरमा हिमचितुवा रहेको अनुमान गरिएपनि कति संख्यामा छ भन्ने एकिन छैन । लोपन्मुख हिमचितुवा सँगै संकटापन्न अवस्थामा रहेको हिमाली विरालोको पनि गणना गर्ने उनले बताए । गत वर्ष पनि सोहि टोलीलले नुव्री क्षेत्रमा हिमचितुवाको गणना गरेको थियो ।

नुव्री क्षेत्रमा गत वर्ष तिन देखि चार वटा हिमचितुवा भेटिएको अनुमान गरिएको छ । फागुन सम्म हिम चितुवाको अध्ययन गरि एउटा निष्कर्षमा पुग्ने अध्ययन टोलीको लक्ष्य छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda