प्रहरी कार्यालय परिसरमै भित्रै पठाओ संचालक शाही माथि कुटपिट

प्रहरी कार्यालय परिसरमै भित्रै पठाओ संचालक शाही माथि कुटपिट


बिहिबार, पुस १४, २०७९


प्रहरी कार्यालय परिसरमै भित्रै पठाओ संचालक शाही माथि कुटपिट

गोरखा : ट्याक्सी ब्यवसायीले स्मार्ट राइड सेरिज एपका संचालक दिपक शाहीमाथि प्रहरी कार्यालय परिसरमै कुटपिट गरेका छन् ।

प्रक्रिया पुरा नगरी यातायात संचालन गरेको भन्दै वुधबार विहान एपका संचालक शाहीमाथी कुटपिट भएको हो । प्रहरी कार्यालय परिसरभित्रै आफूमाथि कुटपिट भएको शाहीले बताए । ‘हामीले यात्रु बोक्यो भनेर ट्याक्सी व्यवसायीले बिरोध गर्दै आएका थिए, त्यही बिषयमा छलफल गर्न भनेर प्रहरीमा बोलाइएको थियो,’ उनले भने, ‘म त्यहाँ पुग्न नपाउँदै केही व्यवसायीले तथानाम गाली गर्दै हातपात गरे ।’ हातपातमा संलग्न दुइ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।



प्रशासनमा जानकारी गराएर आफुहरुले ब्यवसाय संचालन गरेको शाहीले बताए । स्मार्ट राइड सेरिजले साउनबाट गोरखामा सेवा शुरु गरेको थियो । चितवन जिल्लामा प्रधान कार्यालय रहेको प्रालीलले साउनबाट गोरखा सहित चार जिल्लामा सेवा विस्तार गरेको उनले बताए । यस अघि पनि एप मातहतका सवारी र ट्याक्सी संचालक विच विवाद हुदै आएको थियो । वुधबारभने गोरखा वसपार्कमा नयाँ ब्यवसायीले यात्रु वोक्न लागेपछि ट्याक्सी ब्यवसायीले वखेडा झिकेका थिए । मोटरसाइकल वर्कशप भनेर वडा कार्यालयमा दर्ता गरि अवैधानीक रुपमा मोटरसाइकलबाट यात्रु वोक्न थालेपछि विरोध जनाएको गोरखा मनकामना यातायात सेवा प्रालीका अध्यक्ष सुरेन लामिछानेले बताए ।

‘यातायात ब्यवस्था विभागबाट स्वीकृत छैन,’ उनले भने,‘बसपार्कमा यात्रु वोकेपछिको विवादका लागि छलफल गर्न प्रहरी कार्यालय जादा धकेला धकेल भएछ, घटना प्रति माफि मागेर विवाद सुल्झाएका छौँ ।’ एप संचालकलाई वैधानीक इजाजत ल्याउन भनेको पनि उनले बताए । ‘वैधानीक इजाजत ल्याउनुस्, त्यतिजेन्ल सम्मका लागि सेवा स्थगित गर्नुस भन्यौँ,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda