हिमपात र चिसोबाट जोगिन आग्रह

हिमपात र चिसोबाट जोगिन आग्रह


मङ्लबार, पुस १९, २०७९


हिमपात र चिसोबाट जोगिन आग्रह

गोरखा : हिमपात र चिसोबाट जोगिन जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सोमबार सुचना प्रकाशित गदै उत्तरी क्षेत्रमा हिउँ पर्न सक्ने संभावना रहेको तथा जिल्ला भर निरन्तर चिसो वढ्दा सर्वसाधारण नागरिकको जिवन यापन कठिनाइ वन्दै गएकाले विशेष ख्याल गर्न प्रशासनले आग्रह गरेको हो । चिसोको समयमा आगो, हिटरको प्रयोग गर्दा विशेष ख्याल गर्न पनि प्रशासनले सचेत गराएको छ ।



चिसोबाट जोगिनका लागि न्यानो कपडाको जोहो गर्न, हिमपात तथा अत्याधिक चिसोको वेला घर वाहिर लामो समय नवस्न आग्रह गरिएको हो । रातको समयमा न्यानो कपडा, सिरक, कमल जस्ता कपडाहरु ओड्न, हिउँ पर्दा र त्यसपछिको समयमा चिसो वढ्ने हुनाले आगो तापेर शरिरलाई न्यानो राख्न, विशेष गरि टाउको र छातीलाई चिसोबाट वचाउन, शरिरलाई चाहिने आवश्यक खानेकुरा र प्रयाप्त मात्रामा तातो झोलिलो खानेकुरा खान पनि सुचना मार्फत प्रशासनले भनेको छ । बालवकालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा विरामीहरुको हेरचाहमा विशेष सतर्कता अपनाउन पनि सर्वसाधारणलाई सचेत गराइएको छ ।

हिमपात तथा अत्याधिक चिसोको समयमा घरेलु पशुपंक्षिलाई सकेसम्म खुल्ला स्थानमा चराउन नलैजाने, गोठ वा टहरामै राखेर प्रयाप्त, घाँस, पराल, दानाको ब्यवस्था मिलाउन, चिसोका कारण पशुपक्षि विरामी भएमा औषधि उपचारको ब्यवस्था मिलाउन पनि सचेत गराइएको छ । स्वास्थ्यको ख्याल राख्न र विरामी भए तत्कालै नजिकको स्वास्थ्य चौकी वा अस्पताल लैजान तथा कोभिड १९ को संक्रमण वढ्न सक्ने हुदा स्वास्थ्य सम्वन्धि मापदण्ड अपनाउन पनि प्रशासनले आग्रह गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda