१ लाखको अक्षयको स्थापना

१ लाखको अक्षयको स्थापना


शुक्रबार, पुस २२, २०७९


१ लाखको अक्षयको स्थापना

गोरखा : गोरखा नगरपालिका–३ नारेश्वरको विन्ध्यवासीनी माध्यमिक विद्यालयमा एक लाख एक हजार एक सय ११ रुपैयाको अक्षयकोष स्थापना गरिएको छ ।

गोरखा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका जिवनज्योती श्रेष्ठले वावु कोमल नारायण श्रेष्ठको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषबाट आउने ब्याजले असहाय र जेहेन्दार विद्यार्थीलाई बार्षिक रुपमा छात्रवृद्धि वितरण गराउने श्रेष्ठले बताए । अध्ययन गरेको र जन्मठाउँको पनि विद्यालय भएकाले अक्षयकोष स्थापना गरेको श्रेष्ठले बताए ।



विद्यालयको ६२ औँ वार्षिक उत्सवको अवसरमा विहिबार उनले एक हजार एक सय ११ रुपैयाको चेक विद्यालयका प्रध्यानाध्यापक उदय भट्टलाई हस्तान्तरण गरेका हुन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda