मगर संघ गोरखाको अध्यक्षमा अशोक राना मगर निर्वाचित

मगर संघ गोरखाको अध्यक्षमा अशोक राना मगर निर्वाचित


मङ्लबार, माघ ३, २०७९


मगर संघ गोरखाको अध्यक्षमा अशोक राना मगर निर्वाचित

गोरखा : नेपाल मगर संघको १३ औ अधिवेशनबाट अशोक राना मगर अध्यक्षमा निर्वाचित भएका छन् ।

आइतबार र सोमबार भएको अधिवेशनले उपाध्यक्षमा नानुमाया थापा मगर, सचिवमा भरत आले मगर, सहसचिव कोकिल पुलामी मगर, कोषाध्यक्ष शंकर थापा मगर, सदस्य भरत राना मगर, सुजन क्याप्छाकी मगर, लिला वहादुर थापा मगर, टिका आले मगर, विरेन्द्र थापा मगर, गणेश वहादुर राना मगर, राधिका रानाम मगर, डिल वहादुर आले मगर, एक वहादुर थापा मगर, मन वहादुर मगर, टंक सारु मगर चयन भएका छन् । विधान अनुसार नौ जना सदस्य चयन हुनै वाकी रहेको संघका निवर्तमान अध्यक्ष विष्णु राना मगरले बताए ।



सर्वसम्मत रुपमाकार्यसमिति चयन भएको हो । अधिवेशनमा सचिव अशोक राना मगरको प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारितगरिएको थियो । निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र पनि वितरण गपरिको छ । संघले भाषा संरक्षण सँगै सास्कृतिक रुपमार हेको घाटु, कौडा, सोरठीलाई पुस्ता हस्तान्तरणमा केन्द्रित हुने भावि कार्यदिशा तय गरेको छ । राज्य पुनरसंरचनापछि विधान अनुसार संगठन विस्तार गर्ने पनि संघले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda