गोरखा महोत्सवको सातौ दिन, चित्रकला र रतौली

गोरखा महोत्सवको सातौ दिन, चित्रकला र रतौली


बुधबार, माघ ४, २०७९


गोरखा महोत्सवको सातौ दिन, चित्रकला र रतौली

गोरखा : गोरखा महोत्सवको सातौ दिन चित्रकला र रत्यौली प्रतियोगीता भएको छ ।

राष्ट्रिय कलाकार मनोज गजुरेल लगायतका स्थानीय ता राष्ट्रिय कलाकारको प्रस्तुतीमा पनि दर्शक झुम्मिएका थिए । चर्चिच हास्य ब्याङ्ग कलाकार गजुरेलले सामाजिक, राजनितिक र समसामयिक विषयवस्तुमा आफ्नो प्रहसन प्रस्तुत गरेका थिए । लोकदोहरी गायीका कल्पना दाहालको लगायतले मंगलबारको महोत्सवको माहौल तताय ।



गोरखा महोत्सव अन्तरगत मंगलबार भएको चित्रकला प्रतियोगीतामा सेन्तजोसेफ वोर्डिङ स्कुलकी प्रकृति राना प्रथम भएकी छिन् । प्रतियोगीतामा वल्ड क्यापिटल वोर्डिङ स्कुकला असिम नेपाली दोस्रो र मनकामना वोर्डिङ स्कुलकी सिम्रन थापा तेस्रो भएकी छिन् । प्रतियोगीतामा प्रथम, द्धितिय र तितृय हुनेले क्रमश पाँच हजा, तिन हजार र दुइ हजार नगद पुरस्कार पाएका छन् । ऐतिहासीक र धार्मिक सम्पदाको चित्रकला प्रतियोगीतामा १६ विद्यालयका प्रतियोगीहरुको सहभागीता रहेको थियो । त्यस्तै मंगलबार नै भएको रत्यौली प्रतियोगीतामा दुइ टिमले सहभागीता जनाएका छन् । सहभागी दुवै महिला समुहलाई १०÷१० हजार नगद पुरस्कार वितरण गरिएको थियो ।

गोरखा उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकामको हरमटारी खेलकुद मैदानमा पौष २७ गतेबाट महोत्सव शुरु भएको हो । महोत्सवमा वालउद्यान, स्थानीय कृषि उपज, खाना लगायतका स्टल छन् । पर्यटन प्रवद्र्धन तथा स्थानीय कृषि उपज विक्रिमा सघाउने उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda