पालुङटार नगरपालिका मेयरका स्वकीय सचिव मरहट्टामाथि कुटपिट

पालुङटार नगरपालिका मेयरका स्वकीय सचिव मरहट्टामाथि कुटपिट


आइतवार, माघ ८, २०७९


पालुङटार नगरपालिका मेयरका स्वकीय सचिव मरहट्टामाथि कुटपिट

गोरखा : पालुङटार नगरपालिका मेयर विवश चिन्तनका स्वकीय सचिव अशोक मरहट्टामाथि कुटपिट भएको छ ।

शनिवार पालुङटार नगरपालिकाको कार्यालय परिसरमै उनीमाथि कुटपिट भएको हो । दुर्गालाल श्रेष्ठले आफूमाथि हातपात गरेको मरहट्टाले बताए । श्रेष्ठ नेकपा माओवादी केन्द वडा नम्वर २ का पाटी इन्चार्ज हुन् भने मरहट्टा पनि माओवादी केन्द्र निकट नै हुन् ।‘आज गण्डकी प्रदेशका सभामुखहरुको स्वागत कार्यक्रम थियो,’ उनले भने, ‘त्यही कार्यक्रम सकेपछि बाहिर निस्कने बेला त सँग काम छ भन्दै उहाले मलाई तानेर लानुभयो, चुनावअघिको आँपपिपलमा लागेको ऋण कहिले तिर्छस् भन्नुभयो, मैले तपाई वडा इन्चार्ज तपाईलाई थाहा होला भने, त्यसपछि एक्कासी कुट्नु भयो ।’ कुटपिटबाट देव्रे गाला र पछाडी भाग सुन्निएको उनले बताए ।



आँपपिपल अस्पतालमा उपचारपछि शनिबार साझ नै घर फर्किएका छन् । दोषीलाई कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय ठाटीपोखरीमा उजुरी दिएको मरहट्टाले जानकारी दिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda