सुत्केरी भेटघाट कार्यक्रमको सुरुवात

सुत्केरी भेटघाट कार्यक्रमको सुरुवात


बिहिबार, माघ १९, २०७९


सुत्केरी भेटघाट कार्यक्रमको सुरुवात

गोरखा : शहिद लखन गाउपालिकाले सुत्केरी भेटघाट कार्यक्रम शुरु गरेको छ ।

प्रत्येक सुत्केरी महिलाको घरमै पुगेर वच्चा र आमाको स्वास्थ्य अवस्था वुझ्ने उदेश्यले सुत्केरी भेटघाट कार्यक्रमको सुरुवात गरिएको शहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । स्वास्थ्यकर्मी र जनप्रतिनिधि सँगै महिला स्वास्थ्य स्वंयसेविका सुत्केरी महिलाको घरमा पुगेर स्वास्थ्य अवस्था वुझ्छन् । गाउँपालिकाको आठ वटा वडामा साउन यता सुत्केरी भएका ५२ जना महिला छन् । सवैको घरदैलोमा स्वास्थ्यकर्मी र स्वास्थ्यस्वंसेविका सहित पुग्ने गाउँपालिकाको योजना छ । भेटघाटमा पुग्दा सुत्केरी महिलालाई पौष्टिक आहाराको कोषेलि उपलब्ध गराउन गाउँसभाबाट निर्णय गराएर एक लाख छुट्टाइएको छ । एक जना सुत्केरी महिलालाई करिव आठ सय वरावरको पौष्टिक आहार र सरसफाईका सामाग्री लिएर घरदैलोमा पुग्ने गरेको स्वास्थ्य शाखा संयोजक श्रेष्ठले बताए ।



आयोडिन नुन, नङकट, टुथ पेष्ट र व्रस, सावुन, सनफ्लावर तेल, चना र अण्डा सहित स्वास्थ्यकर्मी र जनप्रतिनिधि सुत्केरीको घरदैलोमा पुग्ने गरेको गाउँपालिका उपाध्यक्ष इन्दिर तिवारीले बताइन् । घरदैलोमा पुग्दा ६ महिना सम्म आमाको दुध नछुटाउन आग्रह गर्ने गरेको उनले बताइन् । ६ महिना सम्म आमाको दुधलाई सर्वोपरी मानिन्छ । सवै पौष्टिक तत्व आमाको दुधबाट मात्र पाउने भएकाले सुत्केरी महिला सहित श्रीमान र अन्य परिवारलाई पनि ६ महिना सम्म वच्चालाई स्तनपान गराए÷नगराएको ख्याल गर्न सुझाव दिने गरेको उनले बताइन् ।

घरदैलोमा पुग्दा चिसोको समयमा वच्चालाई न्यानो सँग राख्न र आमालाई झोलिलो पोषिलो खानेकुरा खान सुझाव पनि दिने गरिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda