जिल्ला बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व

जिल्ला बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व


आइतवार, माघ २२, २०७९


जिल्ला बचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व

गोरखा : जिल्ला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सप्तकोशि ऋण तथा सहकारी संस्थाका तिर्थ वहादुर नेपाली चयन भएका छन् ।

शनिबार भएको संस्थाको विशेष साधारण सभाले उपाध्यक्षमा भिमकुल सहकारीका कृष्ण कुमार श्रेष्ठ, महासचिव हिमचुली सहकारीका शुसिल अर्याल, कोषाध्यक्षमा गोरखकाली सहकारीका तारा वहादुर बस्न्यात तथा सदस्यहरुमा सितला सहकारीका एक नारायण न्यौपाने, बालकन्या सहकारीका लक्ष्मि ढकाल, मनास्लु सहकारीका दिलमान श्रेष्ठ, सिद्धेश्वर स हकारीका बद्री लामिछाने र दैनिक उत्थान सहकारीका ओम वहादुर श्रेष्ठलाई निर्वाचित गरेको हो ।



संस्थाको लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा वाराही सहकारीका भीम वहादुर खत्री, सदस्यहरुमा रानीश्वारा सहकारीका विशाल श्रेष्ठ र श्रीकृष्ण सहकारीका विनिता श्रेष्ठ चयन भएका छन् । २०७३ सालमा गठन भएको संचालक समिति निष्कृय रहेपछि जिल्ला सहकारी संघ तथा नेप्ःसकुनका सक्रियतामा रामवावु श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय अयोाजक समिति गठन गरिएको थियो । ३४ वटा वचत संस्थाको उपस्थितिमा विशेष साधारसभा गरिएको हो ।

जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष वावुराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बावुराम कोइराला, आयोजक समिति संयोजक रामवावु श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda