क्वोने(घोताने/घोण्डे) गुरुङ(तमु) समाजको अध्यक्षमा तोयाराज
क्वोने(घोताने/घोण्डे) गुरुङ(तमु) समाजको अध्यक्षमा तोयाराज
गोरखा : क्वोने(घोताने/घोण्डे) गुरुङ(तमु) समाज नेपाल गोरखाको अध्यक्षमा तोयाराज गुरुङ निर्वाचित भएका छन ।
शनिबार बारपाकमा भएको समाजको प्रथम अधिवेशनबाट उपाध्यक्षमा पुष्कर गुरुङ, सचिवमा तेज बहादुर गुरुङ र कोषाध्यक्षमा स्मृति गुरुङ चयन भएका छन् । सदस्यहरुमा ज्ञानेन्द्र गुरुङ, तुल बहादुर गुरुङ, भिम गुरुङ मुलाल गुरुङ, मान शमशेर गुरुङ, राजकुमार गुरुङ र भिम गुरुङ रहेका छन् । गुरुङको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।