सहमति विनै मतदान केन्द्र सार्न लागिएको भन्दै विरोध

सहमति विनै मतदान केन्द्र सार्न लागिएको भन्दै विरोध


आइतवार, माघ २९, २०७९


सहमति विनै मतदान केन्द्र सार्न लागिएको भन्दै विरोध

गोरखा : गोरखा नगरपालिका–११ को चन्द्रज्योती आधारभूत विद्यालयको मतदान केन्द्र अन्यत्र सार्न सिफारिस गरेपछि स्थानीयले बिरोध गरेका छन् ।

आवश्यक छलफल नगरी वडाध्यक्षले गरेको एकल निर्णयको आधारमा केन्द्र सार्न सिफारिस गरेको भन्दै उनीहरुले बिरोध जनाएका हुन् ।



हाल रहेका मतदान केन्द्रहरु पायक नपर्ने भएमा उपयुक्त स्थान सिफारिस गर्न भन्दै माघ १३ गते जिल्ला निर्वाचन कार्यालयले सबै पालिकालाई पत्राचार गरेको थियो । सोही पत्राचारको आधारमा गोरखा नगरपालिकाले वडा नम्वर ११ स्थित चन्द्रज्योती आधारभूत बिद्यालयको मतदान केन्द्र वडा कार्यालयको भवनमा सार्न सिफारिस भएको छ । तर वडाध्यक्षको एकल निर्णयको आधारमा स्थान सिफारिस गरेको भन्दै स्थानीयहरुले असन्तुष्टी जनाएका छन् ।

‘मतदान केन्द्र सार्नका लागी सर्वपक्षिय भेला गरेर निर्णय गर्नुपथ्र्याे,’ स्थानीय अनिल कुवँरले भने, ‘तर यहाँ वडाध्यक्ष एक्लैले निर्णय गरेर पठाए, त्यसकै आधारमा नगरपालिकाले सिफारिस ग¥यो ।’ विधि र प्रक्रिया अनुसार मतदान केन्द्रको स्थान सिफारिस गर्नुपर्ने उनको माग छ ।

स्थान सिफारिसका लागी वडाध्यक्षले आफूहरुसँग समेत छलफल नगरेको वडा सदस्यहरुको गुनासो छ । ‘वडाध्यक्षले वडा कार्यसमितिको बैठक पनि राख्नुभएन, आफू एक्लैले निर्णय गरेर पठाउनुभएछ,’ वडा सदस्य अप्सरा रेग्मी नेपालीले भनिन्, ‘मतदान केन्द्र सिफारिस गरिएको भनेर समाचार आएपछि मात्र हामीले थाहा पायौ ।’ मतदान केन्द्र हेरफेरको निर्णय स्थगित गरिदिन माग गर्दै वडा सदस्यहरुले जिल्ला निर्वाचन कार्यालयमा निवदेन बुझाएका छन् । वडा कार्यसमितिको समेत सहमति नभएकाले निर्णय स्थगित गर्न माग गरिएको निवेदनमा उल्लेख छ ।

स्थानीय तथा राजनितिक दलका वडा प्रतिनिधिहरुले समेत असन्तुष्टी जनाएका छन् । मतदान केन्द्र सिफारिस प्रक्रिया स्थगित गर्न माग गर्दै उनीहरुले निर्वाचन आयोगलाई पत्र समेत बुझाएका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda