भिमसेन थापामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता

भिमसेन थापामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता


आइतवार, माघ २९, २०७९


भिमसेन थापामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता

गोरखा : भिमसेन थापा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ ।

भिमसेन थापा गाउपालिका–१ मसेल स्थित विन्द्रावती माविमा भएको प्रतियोगीतामा १२ विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगीता अन्तरगत १७ विधामा प्रतिस्पर्धा हुने छ । शुक्रबार भएको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराज्यू, उपाध्यक्ष अमृता देवी वस्ती, प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी, सामाजिक विकास समिति संयोजक नारायण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख यान बहादुर नेपाली लगायतले मन्तव्य राखेका थिए । प्रतियोगीताको पहिलो दिने मार्च पास प्रस्तुत गरीएको थियो । पालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगितामा जनप्रतिनिधिको टिम विजयी भएको थियोे ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda