उद्यमीलाई प्रबिधि हस्तान्तरण

उद्यमीलाई प्रबिधि हस्तान्तरण


सोमवार, फाल्गुन १, २०७९


उद्यमीलाई प्रबिधि हस्तान्तरण

गोरखा : पर्यटन तथा उद्योग कार्यालय गोरखाले उद्यमीलाई प्रबिधी हस्तान्तरण गरेको छ ।

दलित बिपन्न तथा पराम्परागत सीप भएकाहरुको ब्याबाशायी बिकासका लागि उपकरण र प्रबिधी हस्तान्तरण गरिएको हो । विभिन्न १२ जना उद्यमीहरुलाई सञ्चालित उद्योगको प्रबद्वनको लागि साझेदारीमा प्रबिधी हस्तान्तरण गरिएको छ । सिलाई मेसिन, चाप कटर, सानो चापकटर, कम्बाईन मिल, ढाकाको कपडा बुन्ने हाते तान लगायतको यन्त्र तथा उपकरण बितरण गरिएको पर्यटन तथा उद्योग कार्यालय गोरखाका कार्यालय प्रमुख सुर्य भुजेलले जानकारी दिए । कार्यालय प्रमुख भुजेलको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी गण्डकी प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री रेशम जुग्जालीको आतिथ्यमा भएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda