सवै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्नु उपयुत्त : श्रेष्ठ

सवै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्नु उपयुत्त : श्रेष्ठ


सोमवार, फाल्गुन १, २०७९


सवै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्नु उपयुत्त : श्रेष्ठ

गोरखा : सवै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुने भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

आइतवार गृह जिल्ला गोरखामा पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले राष्ट्रपतिजस्तो गरिमामय उच्च पदकोवारेमा सवैको सहमतिमा निष्कर्षमा पुग्नु उपयुत्त हुने बताए । ‘प्रधानमन्त्रीले बिश्वासको मत लिनुहुदाँ संसदमा एक प्रकारको राष्ट्रिय सहमति नै देखा प¥यो, त्यही आधारमा सबै पक्ष मिलाएर सबैको सहमतिमा राष्ट्रपतिको निर्णय गर्नु उपयुक्त हुन्छ,’ उनले भने । जुनसुकै दलबाट राष्ट्रपति चयन हुन सक्ने भन्दै उनले सहमतिका लागी प्रयास भइरहेको जानकारी दिए । उनले रास्वपा सरकारबाट बाहिर गइसकेकाले गृह मन्त्रालयबारे सोच्न नहुने बताए । राजनीतिक कामको व्यवस्थाका कारण केही ढिलाइ भएपनि अव केही दिनमै गृह मन्त्रीको टुङ्गो लाग्ने उनले जानकारी दिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda