बुढीगण्डकी आयोजनाको काम अगाडि बढाउँछौं ः उपप्रधानमन्त्री श्रेष्ठ

बुढीगण्डकी आयोजनाको काम अगाडि बढाउँछौं ः उपप्रधानमन्त्री श्रेष्ठ


मङ्लबार, फाल्गुन २, २०७९


बुढीगण्डकी आयोजनाको काम अगाडि बढाउँछौं ः उपप्रधानमन्त्री श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुढीगण्डकी आयोजना अगाडि बढाउने बताएका छन् ।

जनयुद्ध दिवसको अवसरमा गोरखाको गण्डकी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सरकारले बुढीगण्डकी आयोजनालाई अगाडि बढाउने बताएका हुन् । उनले भने, ’गोरखाका जनताको आशा बढेको छ । आशा बढ्नु पनि स्वाभाविक नै हो । प्रधानमन्त्री यसै जिल्लाको हुनुहुन्छ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री म पनि यसै जिल्लाको छु । गोरखाको विकासका लागि प्रधानमन्त्री ज्यूले मलाई निर्देशन दिनुभएको छ । यो जिल्लाको विकासका लागि प्रधानमन्त्री, म र अर्थ मन्त्री बसेर छलफल पनि गरेका छौँ । यस जिल्लाको विकास नगरेर हामीलाई छुट छैन । गोरखाका योजना हामी पुरा गर्छौं’, उनले भने, ’यस जिल्लामा खानेपानीको समस्या समाधान गछौं । घरघरमा खानेपानी पुर्याउछौं । गाउँपालिका जोड्ने सडक पिच गर्छौं । बुढीगण्डकी आयोजना अगाडि बढाउँछौं । बेनीघाट सडकको बजेट बढाएर काम गर्छौं ।’ उनले वर्तमान सरकारले सामाजिक न्यायसहितको विकास गर्न चाहेको बताए ।



उनले अहिलेको सरकार जनताका आधारभूत आवश्यकता पुरा गर्न लागिपरेको बताए । उनले राजधानी तथा ठूला सहरको मात्र विकास नभई गाउँ तथा दुर्गम क्षेत्रको विकासमा सरकार लागेको बताए । नयाँ ढाँचाको विकास गर्ने भन्दै उनले अब धनी र गरिबबीचको खाडल पुर्नै काम भइरहेको बताए । उनले सरकारले विकास र समृद्धिको कामलाई तीव्रता दिएको पनि बताए । यस्तै उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिँदा ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गरेकाले राष्ट्रिय सहमतिको आवश्यक भएको बताए । उनले राष्ट्रिय सहमतिमै शान्ति सम्झौताको बाँकी काम चाडै टुंगोमा पु¥याउने बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda