गण्डकी गाउँपालिकामा नागरिक सम्मान

गण्डकी गाउँपालिकामा नागरिक सम्मान


मङ्लबार, फाल्गुन २, २०७९


गण्डकी गाउँपालिकामा नागरिक सम्मान

गोरखा : २८ औँ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।

दिवसको अवसरमा सरकारले सोमबार सार्वजनिक विदा दिएको थियो । सोमबार जिल्लाका ११ वटै पालिकामा विविध कार्यक्रम गरि दिवस मनाइएको हो । जनयुद्ध दिवसको अवसरमा गण्डकी गाउँपालिकामा नागरिक सम्मान कार्यक्रम भएको छ । पालिकाका दुइ सय ७० जना भन्दा वढीलाई एक कार्यक्रमका विच समान गरिएको छ । गाउँपालिका भित्र स्वास्थ्य चौकि, विद्यालय लगायतका संरचना वनाउन जग्गा दान गर्ने एक सय २५ जना जग्गादाता, २७ जना शहिद परिवार, दुइ जना वेपक्ता परिवार, ससस्त्र द्धन्द्धका ११ जना घाइतेलाई सम्मान गरिएको छ । एसइइमा पहिलो भएकी रियासा खनाल र सरोज श्रेष्ठलाई चार/चार हजार नगद सहित सम्मान गरिएको छ ।



सुर्यदय माविलाई पनि सम्मान गरिएको थियो । दिवसकै अवसरमा भएको गणतन्त्र राज्य स्थापनामा जनयुद्ध र जनआन्दोलनको भुमिका विषयक कविता वाचन प्रतियोगीतामा भैरवाश्रम माविकी अरुणा ढकाल पहिलो भएकी छिन् । प्रतियोगीतामा १० जनाले भाग लिएकी थिए । प्रतियोगीतामा पहिलो वनेकी ढकालले नगद चार हजार पुरस्कार पाएकी छिन् । त्यस्तै सोहि कार्यक्रममा जनयुद्धमा गण्डकी पुस्तकको पनि विमोचन भएको छ । प्रमुख अतिथि उपप्रधान भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुस्तकको विमोचन गरेका हुन् । गण्डकी गाउँपालिका–६ तोमडाडामा गाउँपालिका अध्यक्ष दिपक तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री श्रेष्ठ, पुर्व सांसद हरिराज अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

त्यस्तै २८ औँ जनयुद्ध दिवसको अवसरमा गोरखा सदरमुकामको हरमटतारी चोकमा दिप प्रज्वलन गरिएको छ । वाइसियल नेपाल गोरखा नगर कमितिको आयोजनामा दिप प्रज्वलन गरिएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda