विभिन्न पालिकामा राष्ट्रपति रनिङ शिल्ड

विभिन्न पालिकामा राष्ट्रपति रनिङ शिल्ड


मङ्लबार, फाल्गुन २, २०७९


विभिन्न पालिकामा राष्ट्रपति रनिङ शिल्ड

गोरखा : जिल्ला स्तरीय अन्तरपालिका माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताका लागि विभिन्न पालिकाहरुले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड गरेका छन् ।

सिरानचोक, धार्चे, गण्डकी, शहिद लखन, भिमसेन थापा, गोरखा नगरपालिका तथा पालुङटार नगरपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न भएका छन् । शहिद लखन गाउपालिकामा माघ २८ गतेबाट शुरु भएको प्रतियोगीता सोमबार सम्म संचालन भएको थियो । प्रतियोगीतामा ११ वटा विद्यालयले सहभागीता जनाएका थिए । अन्य पालिकाले पनि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुर्व पालिका स्तरीय प्रतियोगीता गर्दै छन् । दशौ जिल्ला अन्तरपालिका माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता फागुन १६ देखि १८ गते सम्म सदरमुकाम स्थित हरमटारी खेलकुदमैदानमा हुने छ ।
‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सवैका लागि खेलकुद’ भन्ने नाराका साथ हुने जिल्ला स्तरीय प्रतियोगीतामा करिव आठ सय खेलाडीको सहभागीता हुने छ ।



जिल्ला स्तरीय प्रतियोगीतामा ३६ विधाका खेल हुनेछन् । भलिवल, कवड्डी, एथलेटिक्स, तेक्वान्दो, कराते, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो सटपुट लगायतका खेल हुने छन् । १८ बर्ष मुनीका खेलाडीले प्रतियोगीतामा भाग लिन पाउछन् । जिल्ला स्तरमा छनौट भएका खेलाडी फागन २० देखि २२ सम्म सम्म गण्डकी प्रदेश अन्तरगत पोखरामा हुने प्रतियोगीतामा भाग लिन पाउने छन् ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda