रेविजका कारण एक वालकको मृत्यू

रेविजका कारण एक वालकको मृत्यू


शुक्रबार, फाल्गुन ५, २०७९


रेविजका कारण एक वालकको मृत्यू

गोरखा : एक वालकको रेविजका कारण मृत्यू भएको छ ।
बारपाक सुलिकोट गाउपालिका–४ का ४ वर्षिय वालकको उपचारको क्रममा वुधबार मृत्यू भएको हो । स्वास्थ्यकर्मीका अनुसार एक महिना अघि वालकलाई वालुवा वजारमा कुकुरले टोकेको थियो । केहि दिन देखि ज्वरोले विरामी परेका वालकलाई उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो । अस्पतालले उनलाई शुक्रराज टूपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो । उपचार संभव नभएको भन्दै टेकुले फिर्ता पठाइएका वालकको वुधबार मृत्यू भएको जनाइएको छ । उनलाई पुस ४ गते वालुवा वजारमा कुकुरले टोकेको थियो । गोरखा नगरपालिका–७ मा रहेको मनकामना वोर्डिङ स्कुलमा अध्ययन गर्ने वालकको मृत्यू भएप्छि विहिबार वोर्डिङ स्कुलमा रवेविज सम्वन्ध् िअभिमुखिकरण कार्यक्रम आयोजना गरिएको पिथयो । जुनसुकै जनावरले टोकेपनि रेविज विरुद्धको खोप लगाउनुपर्ने स्वास्थ्यकर्मी बताउछन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda