श्याग्या महोत्सव सचालनका लागि १ करोड २६ लाख लाग्ने

श्याग्या महोत्सव सचालनका लागि १ करोड २६ लाख लाग्ने


शुक्रबार, फाल्गुन ५, २०७९


श्याग्या महोत्सव सचालनका लागि १ करोड २६ लाख लाग्ने

गोरखा : आगामी वैशाख ६ गते देखि ९ गते सम्म चुमनुव्री गाउँपालिका–७ छेकम्पारमा हुने चुम शताब्दी श्याग्या महोत्सव संचालनका लागि एक करोड २६ लाख ३५ हजार खर्च हुने अनुमान गरिएको छ ।

आयोजक चुम शताब्दी श्याग्या महोत्व मुल समारोह समितिले वुधबार पत्रकार सम्मेलन गरी महोत्सव संचालनका लागि लाग्ने खर्च पालिका, विभिन्न सहयोगी तथा समुदायबाट जुटाउने जनाएको हो । छेकम्पारको राजेन गुम्वामा हुने महोत्सवको प्रधानमन्त्रीबाट उद्घाटन गर्ने तय भएको छ । प्रधानमन्त्रीबाट चुम उपत्यका अंिहसा क्षेत्र घोषणामा हस्ताक्षर गरी अनुमोदन तथा चुम उपत्यकाको स्थानीय समुदायद्धारा संरक्षित चार किल्ला घोषणा कार्यक्रमको पनि तय भएको छ । विस १९७७ मा अवतारी डुक्पा लामा सेरा दोर्जेलले आफ्नो तपोभुमि चुम उपत्यकामा अहिसा सम्वन्धी लिखित निर्णयमा समुदायका सवैलाई हस्ताक्षर गरि प्रतिवद्धता जनाएका थिए । अहिंसा क्षेत्र घोषणा भएको एक सयको वर्षको अवसरमा २०७७ सालमा महोत्सव आयोजना गरिएपनि कोराना महामारीले स्थगित भएको थियो ।



प्राचिन समय देखिको संस्कृति तथा परम्परागत अभ्यासका रुपमा रहेको अहिसाको निति तथा अभ्यासहरुलाई निरन्तरता दिने र सो को संरक्षण तथा सम्वद्र्धन गर्ने उदेश्ले महोत्सव आयोजना गरिएको आयोजक मुल समारोह समितिका संयोजक निमा लामाले बताए । परम्परागत संस्कृति, अभ्यास तथा प्रथाजन्य नितिका पमा रहेको अहिसाको निति तथा अभ्यासहरुबारे जनचेतना अभिवृद्धि गर्दै मनासलु संरक्षण क्षे ब्यवस्थापनले अवलम्वन गरेको संरक्षणको त्रियाकलपाहरुमा परिपुरकको भुमिका निर्वाह गर्ने तथा प्रकृति र संस्कृतिको संरक्षणका रुपमा प्रवद्र्धन गने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । ‘अहिंसा क्षेत्रको अभियान,चुमवासीको पहिचान भन्ने नाराका साथ महोत्सव हुन लागेको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda