मनकामना देखि गोरखा सम्म पदयात्रा

मनकामना देखि गोरखा सम्म पदयात्रा


सोमवार, फाल्गुन ८, २०७९


मनकामना देखि गोरखा सम्म पदयात्रा

गोरखा: रोटरी क्लव अफ गोरखाले मनकामना गोरखा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

‘गोरखाको विकासमा पर्यटकको हात, पर्यटन प्रवद्र्धनमा रोटरी क्लवको साथ’भन्ने नाराका साथ मनकामना देखि गोरखकाली मन्दिर सम्म पदयात्रा गरिएको हो । फागुन ५ गते मनकामनाबाट शुरु भएको पदयात्रा ६ गते गोरखा दरवार स्थित हनुमानभञ्ज्याङमा पुगेर समापन गरिएको थियो ।



दुइ दिने पदयात्रामा १८ जनाको सहभागीता रहेको थियो । मनकामना मन्दिर, वक्रेश्वरी, सिद्ध लखन गुफा, कोटथोक, काउले भंगार, ढुङगागाढे, हुदै गोरखा दरवार सम्म पदयात्रा गरिएको हो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda