‘सातौ गोर्खाली रनिङ कप’ फुटवल प्रतियोगीता शुरु

‘सातौ गोर्खाली रनिङ कप’ फुटवल प्रतियोगीता शुरु


सोमवार, फाल्गुन ८, २०७९


‘सातौ गोर्खाली रनिङ कप’ फुटवल प्रतियोगीता शुरु

गोरखा : गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा सातौ गोरखकाली रनिङ कप फुटवल प्रतियोगीता शुरु भएको छ ।

जिल्लाकै सर्वाधिक राशिको उक्त प्रतियोगीता अन्तरगत आइतवार एक खेल मात्र भएको छ । हरमटारी क्लब ‘ए’ र याङकोट युथ क्लब बिच भएको खेलमा ७–२ को फराकिलो गोल अन्तरले हरमटारी क्लब बिजयी बनेको छ । उक्त खेलमा हरमटारी क्लबका जमिर मास्के ह्याट्रिक गर्दै ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।



हरमटारी क्लबको आयोजनामा भएको प्रतियोगीताको उपाधी बिजेता क्लबले २ लाख २२ हजार २२२ नगद पुरस्कार पाउने छ । उपबिजेता क्लबले १ लाख ११ हजार १११ रुपैया र सेमिफाइनलमा पुग्ने दुवै टिमले ५० हजारका दरले नगद पुरस्कार पाउने आयोजक क्लबका अध्यक्ष जीवन गुरुङले बताए । सर्वाेत्कृष्ट खेलाडी, अग्रपंक्ति, मध्यपंक्ति, रक्षक, गोलरक्षक र गोलकर्ताका लागी पनि नगद पुरस्कारको व्यवस्था रहेको उनले जानकारी दिए । जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी प्रतियोगीतामा जिल्लाभित्र र बाहिरका गरी कुल १२ टिमको सहभागीता रहेको छ । प्रतियोगीताको आइतवार प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य नन्द प्रसाद न्यौपाने, आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङ, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए । प्रतियोगीता फागुन १४ गतेसम्म चल्ने छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda