अर्थतन्त्रमा सुधारात्मक संकेत देखिएको छ : प्रचण्ड

अर्थतन्त्रमा सुधारात्मक संकेत देखिएको छ : प्रचण्ड


सोमवार, फाल्गुन १५, २०७९


अर्थतन्त्रमा सुधारात्मक संकेत देखिएको छ : प्रचण्ड

गोरखा : आफु प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधारको सकेत देखिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

आइतबार दिल वहादुर रम्तेलको स्मृति दिवस तथा तेस्रो वारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगीताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै मेघा प्रोजेक्ट र शुसासन मार्फत आफ्नो कार्यकाल स्मरणयोग्य वनाउने प्रचण्डको भनाइ छ ।



राष्ट्रपति निर्वाचनको सन्दर्भमा एमाले सँग लगातार कुराकानी भइरहेको र २५ गते सम्म सर्वसम्मतको प्रयास भइरहेको उनले बताए । ‘नेकपा एमाले सँग पनि लगातार हाम्रो कुरा भइरहेको छ, २५ गते सम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मत भयो भने धेरै राम्रो हुन्छ,’ उनले भने,‘नभय नयाँ यात्रा स्थायित्व र विकासका निम्ति सहयोगी वन्ने विश्वास लिएको छु ।’ निर्वाचन अघि तालमेल भएका दलहरु फेरि एक ठाउँमा आएको उनले बताए । चुनावी दौरानको क्रममा गरेको वाचा प्रति प्रतिवद्ध रहेको दाहालले बताए ।

धुले सडकल कालोपत्रे, वुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण, वेनिघाट लार्के सडक निर्माण, पालुङटार यारपोर्ट र रवर उद्योग चालनका विषय आफुलाई स्मरण रहेको उनले बताए । जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरुलाई राष्ट्रिय शहिद घोषणा गर्ने पनि प्रचण्डले बताए । वाकी जिवन विकास र समृद्धिका लागि खर्चने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । वारपाक सुलिकोटमा भएको कार्यक्रममा दाहालले जनयुद्धका प्रथम सहित दिल वहादुर रम्तेलका वुवा सेते रम्तेल र आमा सरिमायाँ रम्तेल लगातका जनयुद्धमा ज्यान गुमाएका परिवारलाई दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

जनयुद्धमा ज्यान गुमाएकालाई राष्टिूय शहिद घोषणा गर्ने पनि दाहालले बताए । उत्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा मुख्य सचेतक हितराज पाण्डे, गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमायाँ गुरुङ लगायतले मन्तब्य राखेका थिए । आइतबार नै प्रधानमन्त्ती प्रचण्डले पालुङटारको सभालाई पनि सम्वोधन गरेका छन् । नगरपालिकाका जनप्रनिधि तथा कर्मचारी संग भेटघाट कार्यक्रम पनि भएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda