हिमचुलीको स्थापना दिवस सम्पन्न : जेष्ठ सदस्य, असल ऋणी र वचतकर्ता सम्मानीत

हिमचुलीको स्थापना दिवस सम्पन्न : जेष्ठ सदस्य, असल ऋणी र वचतकर्ता सम्मानीत


मङ्लबार, फाल्गुन १६, २०७९


हिमचुलीको स्थापना दिवस सम्पन्न : जेष्ठ सदस्य, असल ऋणी र वचतकर्ता सम्मानीत

गोरखा : हिमचुली वचत तथा ऋण सहकारी संस्थाको ३० औँ स्थापना दिवसको अवसरमा जेष्ठ सदस्य, असल ऋणी र असल वचतकर्ता सम्मानीत भएका छन् ।

स्थापना दिवसको अवसरमा सोमबार संस्थाले मोवाइल बैंकिङ्ग सेवा पनि सुचारु गरेको संस्थाका ब्यवस्थापक प्रेम श्रेष्ठले जानकारी दिए । हिमचुलीको स्थापनाको महिना भएकोले फागुन महिनाभर सदस्य वन्नेहरुलाई चार सय ५० रुपैया छुटको ब्यवस्था संस्थाले गरेको छ ।



संस्थाका ८४ वर्ष कटेका सदस्यहरु मध्ये विष्णुहरी मरहट्टालाई नगद पाच हजार सहित सम्मान गरिएको छ । उनलाई दोसल्ला ओडाएर सम्मान गरिएको होे । सोमबार नयाँवजारमा भएको एक समारोहका विच जेष्ठ महिला सदस्य सुमित्रा आचार्य र जेष्ठ पुरुष सदस्य जगत बहादुर राना असल ऋणी रामजी श्रेष्ठ, शिला थापा र गणेश कुमारी श्रेष्ठ लाई पनि सम्मान गरिएको छ । असल बचत कर्ता थिरभक्त श्रेष्ठलाई प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै शेयर सदस्यका नाति नातिनी र छोरा,छोरीहरु मध्येवाट कक्षागत रुपमा उत्कृष्ट अंक प्राप्त गर्ने कक्षा १ देखि कक्षा १२ सम्मका २० जना विद्यार्थीहरुलाई सम्मान पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो । संस्थाका सदस्यहरु मध्येवाट विद्यावारिधी गर्ने सुरेश मरहट्टालाई समेत सम्मान गरिएको हिमचुली वचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।

स्थापना दिवसको अवसरमा भएको ‘समृद्ध नेपाल सुखी नेपाली, दरिलो आधार बचत सहकारी’ विषयक गोरखा नगरपालिका स्तरीय अन्तर मा.वि. वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । वक्तृत्वकलामा महालक्ष्मी मा.वि. लक्ष्मीबजारका आरती गुरुङ्ग प्रथम भएकी छिन् । मोर्डन सेकेन्डरी स्कूल द्धितीय, नवज्योति मा.वि. डण्डीडाँडा तृतीय र द वल्ड क्यापिटल मा.वि. ले सान्त्वना स्थान हासिल गरेका थिए ।वक्तृत्वकला कार्यक्रममा ९ वटा विद्यालयहरुको सहभागीता जनाएको थियो ।

संस्थाको अध्यक्ष रामवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण वहादुर राना, जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइराला, बचत तथा ऋण सहकारी संघ लि. का लेखा सुपरिवेक्षण समितिका संयोजक भीम बहादुर खत्री, डा. सुरेश मरहट्टा, हिमचुलीका वरिष्ठ उपाध्यक्ष शुसिल अर्याल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संस्थाका सचिव सहदेव प्रसाद श्रेष्ठले सहजिकरण गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda