सिलाई कटाई तालिम शुरु

सिलाई कटाई तालिम शुरु


शुक्रबार, फाल्गुन १९, २०७९


सिलाई कटाई तालिम शुरु

गोरखा :  तिन महिने सिलाई कटाई तालिम शुरु भएको छ । गोरखा उद्योग वाणिज्य संघको आयोजनामा विहिबारबाट शुरु भएको तालिममा २५ जना महिलाहरुको सहभागीता   रहेको छ ।

तालिमको सहजिकरण प्रशिक्षकमा कमला खनखवाले गर्ने छिन् । उक्त तालिममा बट  होल्डर, ¥याले, एप्रोन, पेटे भोटो, बच्चाको सुरुवाल, दौरा सुरुवाल, साधारण सर्ट, पाईन्ट, बेबी फ्रक, नाईटी, कुर्था सुरुवाल, चौबन्दी चोलो, ब्लाउज, जेन्स सर्ट जस्ता कपडा सिलाउने शिप प्रदान गरिने जनाइएको छ ।



संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण वहादुर राना  संघका निवर्तमान अध्यक्ष जीवनज्योती श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के, सहभागीको तर्पmबाट सुस्मिता थापा लगायतले मन्तब्य राखेका थिए ।

तालिमको उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगरप्रमुख रानाले संघले शिपमुलक तालिमको निरन्तर संचालनले महिलाहरुलाई आत्मानिर्भर हुन, शिप सिके पश्चात स्थानिय स्तरमा नै रोजगारी पाउन सक्ने बताए ।  आधारभुत सिलाई तालिम पश्चात एडभान्स सिलाई कटाई तालिम संचालनको लागी गोरखा नगरपालिका बाट सहयोग रहने उनले बताए  । सोही कार्यक्रममा अवसरमा विगतमा भएको आधारभुत तालिममा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको  थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda