मनकामनामा भक्तजनबाटै ४५ लाख संकलन

मनकामनामा भक्तजनबाटै ४५ लाख संकलन


बिहिबार, फाल्गुन २५, २०७९


मनकामनामा भक्तजनबाटै ४५ लाख संकलन

गोरखाः मनकामना आउने भक्तजनबाट ४५ लाख दुइ हजार ६ सय ६५ रुपैया सकलन भएको छ ।

मनकामना क्षेत्र विकास वृहत्तर गुरुयोजना सफल पार्नका लागि दर्शनार्थी र भक्तजनले स्वइच्छाले आर्थिक सहयोग गरेको मनकामना क्षेत्र विकास समितिले जनाएको छ । फागुन १९ गते क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरण अनुसार चन्दा रसिदबाट २० लाख १३ हजार तिन सय ८२ रुपैयाँ संकलन भएको छ ।



दानवाकसमा २४ लाख ८९ हजार दुइ सय ८३ रुपैयाँ जम्मा भएको मनकामना क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उत्त रकम भदौ यता संकलन भएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले जानकारी दिए । मनकामना मन्दिर क्षेत्रको परिसरमा वन्ने परेवापाटी भवन निर्माणमा सहयोगबाट प्राप्त रकम खर्च गर्ने उनले बताए । ‘संकलित रकम भक्तजनले स्वइच्छाले दिनुभएको हो,’ उनले भने,‘हामीले परेवा पार्टी निर्माण भर्खरै सुरुवात गरेका छौ, १० प्रतिशत काम सकियो, उत्त रकम त्यहि भवनमा खर्च हुुन्छ ।’ आगामी असोज सम्म भवन निर्माण सक्ने लक्ष्य राखिएको छ । परेवा पार्टीको भुइतलामा खुल्ला रहन्छ । पहिलो तलामा अपिस तथा माथिल्लो तलवामा परेवा वस्न मिल्ने ठाउँ निर्माण हुने छ । मनकामना आउने भक्तजनबाट स्वइच्छाले उपलब्ध गराएको रकम भवन निर्माणमा खर्च गर्ने जनाइएको छ । मनकामनामा पछिल्लो समय दैनिक दुइ देखि १० हजार सम्म भक्तजन पुग्ने गरेका छन् । भक्तजनले स्वइच्छाले सहयोग गरेको रकमबाट मनकामना क्षेत्रमा विभिन्न पुर्वाधार निर्माणका काम हुँदै आएको छ । मन्दिर पुननिर्माणको वेला पनि भक्तजनले सहयोग गरेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda