विसौनिमोडमा मिनि ट्रक दुर्घटना हुँदा दुइ जनाको मृत्यू ६ जना घाइते

विसौनिमोडमा मिनि ट्रक दुर्घटना हुँदा दुइ जनाको मृत्यू ६ जना घाइते


मङ्लबार, फाल्गुन ३०, २०७९


विसौनिमोडमा मिनि ट्रक दुर्घटना हुँदा दुइ जनाको मृत्यू ६ जना घाइते

गोरखा नगरपालिका–६ विसौनीमोडमा सोमबार मिनिट्रक दुर्घटना हुँदा दुइ जनाको मृत्यू भएको छ । सवारी धनी तथा चालक उमेष श्रेष्ठ र दोलखा शैलुङ गाउँपालिका ६ घर भएका वर्ष ३२ को विष्णु खड्काको उपचारको क्रममा मृत्यू भएको छ । खड्का धादिङको राष्ट्रिय वाणिज्य वैक गजुरी शाखामा कार्यरत थिए । आरुघाट घर भएका श्रेष्ठको उपचारको लागि गोरखा अस्पताल लैजादै गर्दा र खड्काको चितवन स्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । गोरखा बसपार्कबाट आबुखैरेनी तर्फ जाँदै गरेको प्र.३–०१–००३ क ६१७० नं फलफुल बोकेको मिनीट्रक अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । बिपरित दिशाबाट जाँदैै गरेको बा ८६ प १७८५ नं मोटरसाइकल तथा बाटोमा रहेका पैदलयात्री समेतलाई लछारी मिनिट्रक सडक देखी करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका शहिद लखन गाउपालिका–७ की ३० वर्षिय रमला राना, शहिदलखन गाउँपालिका ५९ को लाल बहादुर गुरुङ, गोरखा नगरपालिका–१० का ४० बर्षिय साबीत्री बि.क. शहिदलखन गाउँपालिकाका ६८ को नारायण भुजेल, बर्दिया घर भएका २८ को मंगल चौधरी, शहिदलखन गाउँपालिका वडा नं ४ का बुद्धी बहादुर नेपाली घाइते भएका छन् । घाइते मध्ये दुइ जनाको भरतपुर मेडिकल कलेज र ४ जनाको गोरखा अस्पतालमा उपचार भएको छ । अनियन्त्रीत बनेर दुर्घटनामा परेको मिनिट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालयको भवनमा पुगेको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda