आज लिगलिगे साइकल दौड

आज लिगलिगे साइकल दौड


शनिबार, चैत्र ४, २०७९


आज लिगलिगे साइकल दौड

पालुङटार नगरपालिका स्थित लिगलिग कोटमा आज हुने लिगलिगे साइकल दौडको सम्पुर्ण तयारी पुरा भएको छ ।

लिगलिग भिलेज स्पोर्टसको आयोजनामा प्रतियोगीता हुन लागेको हो । कुल ५३ किलोमिटरको दुरीमा हुने दौडमा इलाइट, पुरुष मास्टर र स्थानिय गरी ३ विधामा पुरस्कारको ब्यवस्था गरिएको छ । साइकल दौडका लागि हर्मी भञ्ज्याङ–मकुन डाडाँ आँपपिपल अस्पताल– बिरबारी–ओख्ले पुल हुदै लमजुङको राईनास–गरमबेशीबाट पुन ः गोरखाको चेपेघाट–हवाई ग्राउण्ड–तालपोखरी–ठाटीपोखरी–लुईटेल–बडडाडाँ–मैबल–बिजुली डाडाँहुदै लिगलिगकोट सम्म रुट तय भएको छ । इलाइट तर्फ समूहका सहभागीहरु तर्फ प्रथमदेखी पाँचौ स्थानसम्मलाई ७५, ५०, ३०, १५ र ७ हजार ५०० रुपैयाँ नगद पुरस्कार दिइनेछ । त्यस्तै गरी, पुरुष मास्टर समूहमा प्रर्थम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद प्रदान गरिने छ । स्थानिय तर्फ पालुङटार, गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका तथा लमजुङको राईनास र भानु नगरपालिकाका बासीन्दा सहभागी हुन सक्नेछन् । यसमा प्रथम, द्वितिय र तृतिय हुनेलाई ५, ३ र २ हजार नगद प्रदान गरिने भएको छ । यस बर्षको दौडमा १०० जनाले सहभागीता जनाउने आयोजकले अनुमान गरेको छ । प्रतियोगिता सम्पन्न गर्न करिव ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda