सडक शिलन्यास गर्न प्रधानमन्त्री दाहाल आज गोरखा आउदै

सडक शिलन्यास गर्न प्रधानमन्त्री दाहाल आज गोरखा आउदै


मङ्लबार, चैत्र ७, २०७९


सडक शिलन्यास गर्न प्रधानमन्त्री दाहाल आज गोरखा आउदै
Nepal's newly elected Prime Minister Pushpa Kamal Dahal also known as Prachanda attend the first cabinet meeting at the Office of the Prime Minister and Council of Ministers at Singha Durbar office in Kathmandu, Nepal, December 26, 2022. (Photo by Rojan Shrestha/NurPhoto via Getty Images)

प्रधानमन्त्री पुष्पकमल दाहाल आज(मंगलबार) प्रचण्ड गोरखा आउने भएका छन् ।
पन्थडिही–कटहरे–हर्मी–साहिलिटार सडक स्तरोउन्नती योजनाको शिलन्यासका लागि प्रधानमन्त्री प्रचण्ड गोरखा आउने तय भएको हो । दाहाल सँगै पुर्व प्रधानमन्त्री डा वावुराम भट्टराइ र उपप्रधानमन्त्री एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ पनि उत्त कार्यक्रममा सहभागी हुने छन् । उत्त सडक २० किलोमिटर सडक स्तरोउन्नतीका लागि ठेक्का लागेको छ । योजना अन्तर्गत पन्थहिटी देखि साहिलटारसम्मको झण्डै साढे २० किलोमिटर सडक चौडा गर्ने, नाली र टेवा पर्खाल निर्माण गर्ने तथा डबल लेन कालोपत्रे हुनेछ । भारतीय एक्जिम बैंकसँगको विकास साझेदारीमा निर्माण हुने योजनाको लागत ८० करोड रुपैयाँ छ ।
वूड हिल÷लामा जेभी, महाराजगञ्जले ३० महिनामा सक्नेगरी ठेक्का पाएको यो सडक योजनाबाट गोरखाको पालुङटार नगरपालिका एवम् सिरानचोक गाउपालिकाको छोप्राक र अजिरकोट गाउँपालिका तथा लमजुङको राइनास र दुधपोखरी नगरपालिकाका विभिन्न वडाबासीहरू लाभान्वित हुनेछन् । यो योजनाबाट गोरखा र लमजुङका गरी करिब चार लाख ३० हजार भन्दा बढी जनसंख्या लाभान्वित हुने सडक विभागले अनुमान गरेको  छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda