के पाइन्छ सिन्की(गुन्द्रुकमा)

के पाइन्छ सिन्की(गुन्द्रुकमा)


बुधबार, चैत्र ८, २०७९


के पाइन्छ सिन्की(गुन्द्रुकमा)

सिन्की र गुन्द्रुक पौष्टिक तत्व भिटामिनले भरिपूर्ण खान्की हो । हामी सबैलाई थाहा भएकै कुरा, सिन्की मुलाबाट बनाएको हुन्छ भने गुन्द्रुक हरियो सागपातबाट । यस्तो नेपाली भान्सा नहोला, जहाँ सिन्की गुन्द्रुक नपाकेको होस् । यस्ता नेपाली नहोलान्, जसको जिब्रोले सिन्की गुन्द्रुकको स्वाद नपाएको होस् । उहिले हाम्रा पूर्खाहरुले आफ्नो छाक टार्नका लागि हो वा स्वाद फेर्नका लागि, सिन्की गुन्द्रुक बनाउने गज्जबको तरिका जाने । जबकि यो लामो समय भण्डारण गरेर खान मात्र उपयोगी थिएन, पौष्टिक तत्वले भरिपूर्ण पनि थियो । त्यसैले त सिन्की गुन्द्रक आज पनि धेरैको लागि प्रिय खानेकुरा बनेको छ । चिल्लो चाप्लो खाएर पेट ढुस्स भएको बेला होस् वा अपचको स्थितिमा, सिन्क गुन्द्रुक खाएपछि भने पेट हल्का हुन्छ । खासमा त यसले भोक जगाउने काम पनि गर्छ । मगमग बास्ना आउने, अमिलो र भिन्नै मीठो स्वाद हुन्छ सिन्की गुन्द्रुकको । यसमा घिउ वा तोरीको तेल हालेर बनाउँदा एकदम स्वादिलो हुन्छ ।

के के पाइन्छ रु



सिन्की गुन्द्रुकमा भिटामिन बी, सी र के पाइन्छ । यी भिटामिनले शरीरभित्र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । यसले शरीरको रोगसँग लड्ने क्षमता बढ्छ । यसमा आइरन र जिंक पर्याप्त मात्रामा हुन्छ । यसमा तुलनात्मक रुपमा हरियो सागपात तथा ताजा मूलामा भन्दा बढी पोषण तत्व पाइन्छ ।प्रोबायोटिक पनि

सिन्की र गुन्द्रुकमा प्रोबायोटिक हुन्छ, किनभने फर्माटेसन ९एउटा वस्तु अर्कोमा रुपान्तरणका क्रममा हुने रासायनिक प्रक्रिया० बाट बनाएका हुन्छन् । यो प्रक्रियाबाट बनेका वा बनाएका जुनसुकै चीजमा प्रोबायोटिक हुन्छ ।

के छ फाइदा

सिन्की र गुन्द्रुकले खानमा रुचि बढाउने, रोग प्रतिरोधात्क क्षमता बढाउने, पाचनशक्ति बलियो बनाउने काम गर्छ । पाचनशक्ति बलियो हुने भएकाले पेटसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ ।

त्यस्तै चिसोबाट लाग्ने रुघाखोकी, ज्वरो र झाडापाखालाबाट पनि जोगाउँछ । यसले शरीरमा जम्मा भएका विषादी चीज ९टक्सिक फ्याक्टर० निकाल्न पनि मद्दत गर्छ । स्तनपान गराइरहेकी आमा ९सुत्केरी महिला०ले गुन्द्रुक खाएमा दूध बढ्छ, जसले बच्चालाई दूध पर्याप्त मात्रामा पुग्छ र बच्चा स्वस्थ रहन्छ ।

पेट सफा गर्छ

सिन्की र गुन्द्रुकमा पाइने अमिलोपनले पेट सफा गर्न मद्दत गर्छ । यसले गर्दा पेटसम्बन्धी हुने समस्याबाट टाढा राख्छ । साथै यसमा पाइने भिटामिनले पाचन प्रक्रिया बढाउने भएकाले पेटमा जमेका चिल्लो पदार्थहरु निकाल्न पनि सहयोग गर्छ ।

अचार बनाउने कि झोल

सिन्कीलाई विशेषगरी तरकारी वा अचार बनाएर खाने चलन छ भने गुन्द्रुकलाई अचार बनाएर । यी दुवैमा जुनसुकै तरकारी मिसाएर खान मिल्छ । यसलाई झोल, ग्रेभी बनाएर खान सकिन्छ । मान्छेको जीवनशैली, परम्परा र संस्कृतिअनुसार पनि फरक फरक तरिकाले खाने प्रचलन छ ।

सिन्कीगुन्द्रुक खान नहुने अवस्था

युरिक एसिड बढेका र बाथरोग भएका बिरामीले गुन्द्रुक र सिन्की खानु हुँदैन । यस्ता बिरामीले सिन्क गुन्द्रुक खाँदा हाडजोर्नीको दुखाइ झन् बढ्छ । त्यसकारण यी रोगका बिरामीले सिन्क गुन्दु्रक मात्रै होइन यसैगरी बनाइएका अन्य अचार पनि खानु हुँदैन । जटिल रोग भएका व्यक्तिले सिन्क गुन्द्रुक खाँदा जोखिम हुन सक्छ । तर मधुमेह भएका बिरामीले भने सन्तुलन मिलाएर खान मिल्छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda