धन्सीराको एक घरमा आगोलागी
धन्सीराको एक घरमा आगोलागी
अजिरकोट गाउपालिका–१ घ्याच्चोक स्थित धन्सीराका सुकवहादुर गुरुङको घरमा मंगलबार राती आगालोगागी भएको छ ।
आगालोगीका कारण भाडाकुडा, लक्ताकपडा, अन्न, नगद नागरिकता सहितका सामाग्री जलेर नष्ट भएका छन् । ग्याँस सिलिण्डर लिग भएर आगोलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार