ट्रेड युनियन महासंघमा नयाँ नेतृत्व
ट्रेड युनियन महासंघमा नयाँ नेतृत्व
नेपाल ट्रेड युनियन महासंघ को अध्यक्ष डिल्लीराम भट्ट निर्वाचित भएका छन् ।
उपाध्यक्षमा शिवहरी न्यौपाने, सचिवमा शिव पोखरेल, उपसचिवमा सविना घले सदस्यहरुमा मोहन सिं वस्नेत, विकास सुनार र सपना वोगटी निर्वाचित भएका छन् । नेपाल टूेड युनियन महासं(जिफन्ट)को गोरखा नगर कमिटिको विहिबार भएको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।